गौतमबुद्ध रंगशाला निर्माणलाई दुर्गेश थापाले गरे यति धेरै सहयोग

1 min read

चितवनको रामपुरमा जनस्तरबाट निर्माण भइरहेको अन्तर्राष्ट्रिय गौतमबद्ध रंगशालाको काम तिव्र गतिमा भइरहेको छ । निर्माणाधीन रंगशालालाई आर्थिक सहयोग जुटाउन धुर्मुस सुन्तलीले महायज्ञ लगाएर आर्थिक संकलन गर्ने बताएका छन् । रंगशाला निर्माणको सहयोग रकम संकलन भ’इरहेको बेला चर्चित गायक तथा मो’डल दुर्गेश थापाले पनि रं’गशालामै पुगेर २० हजार नगद रकम सहयोग गरेका छन् । उनले रं’गशाला पुगेर आफ्ना केही प्र’स्तुतिहरु रा’ख्दै सहयोग गरेका हुन् ।

दुर्गेश थापा लेख्छन् : एक ले थुकि सुकि सयले थुकी नदि !अन्तर्राष्ट्रिय गौतम बुद्ध कृकेट रंगशाला बनाउनको लागि मेरो तर्फबाट रु २०२०५/- सहयोग गरे तपाईं पनि गर्नुहोस् है । केही समय अगाडि रंगशाला निर्माणलाई धा’दिङ गल्छी गाउँपालिकाले सय टिपर बालुवा ढुवानी सहित स’हयोग गरेका थिए । त्यस्तै अहिले पनि स’हयोग आ’उने क्रम जारिरहेको छ । तपाईंले पनि धु’र्मुस सुन्तली फा’उन्डेसनलाई स’हयोग गर्न चा’हनुहुन्छ भने इ’सेवा मा’र्फत स’हयोग गर्न सक्नु हुनेछ । अथवा आफू सँग जे छ ज’सरि सहज हुन्छ त्यहि त’रिकाले स’हयोग गर्न हुन अ’नुरोध गर्दछौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!