बाघको मुखबाट छोरी खोसेर ल्याएका हरिप्रसाद वाग्लेको १ सय ७ वर्षको उमेरमा दु:खद नि’धन !

1 min read

झापा – मानिसको पूरा आयू सय वर्ष भनिन्छ । तर सय वर्ष पुग्ने मानिस ज्यादै कम छन् । खानपान, वातावरणले मानिसको सरदर बाँच्ने आयू घ ट्दै गएको छ । सय वर्ष पूरा भएका व्य’क्तिलाई नेपाली समाजले ज्यूँ’दा दे’वताका रुपमा हेर्छ । जा’पान त्यस्तो देश हो त्यहाँ सय नाघेका जेष्ठ प्रसस्तै भे’टिन्छन् । विकसित र व्यवस्थित देशहरुमा मानिसको सरदर बाँ’च्ने आयू बढी नै हुन्छ तर नेपाल जस्तो, खानपान, र रहनसहन अव्यवस्थित, भएको मुलुकमा सय नाघेका जेष्ठ भेट्न, कठिन पर्छ ।

जहाँ सय नाघेका जेष्ठ भेटिन्छन् त्यहाँ उहाँहरुलाई ज्यूँदा देवताका प्रतिक मानिन्छन् । झापाको बु’द्धशान्तिमा पनि १ सय ७ बर्षीय ज्यूँदा देवता हरिप्रसाद वाग्ले हुनु¥हुन्थ्यो । होचोकदका उहाँले वा’ल्यका’ल देखि नै क’ठोर परिश्रम गर्नुप¥यो, सानैमा बु’बाको निधन भएपछि टुहुरो हुनुभएका उहाँलाई आमा धनमाया, कान्छा भाई जयनारायण, जेठी आमाकी बहिनीलाई हेरविचार गर्नुपर्ने दायित्व थियो । कृषि र पशुपालन गरेर उहाँले अभिभावकत्व ग्रहण वाल्य अवस्थामा नै गर्नुभयो । त्यतिवेला धेरै दुखकष्ठ बेहोर्नुप¥यो उहाँले । त्यहि बेलादेखि उहाँले दु;ख, कष्ठ र पी,डालाई साथी बनाउनु भएको थियो, तर पनि मुहारमा क,हिल्यै दु,खको दृश्य देखाउनु भएन ।

सहयोगी र मिलनसार स्वाभावका उहाँले बच्चै देखि दुख कष्ठलाई पैतालामा कुल्चन सक्नुभयो, उहाँले त्यसलाई १ सय ७ वर्ष सम्म निरन्तरता दिन स’क्नुभयो । शा काहारी भोजन ग्र हण गर्ने उहाँ धार्मिक स्वा भावको हु’नुहुन्थ्यो जव दुख पर्छ ‘राधे श्याम’ भन्नुहुन्थ्यो । तर दुख कसैलाई देखाउनु हुन्न थियो । भगवान प्रति ठूलो आस्था र वि’श्वास थियो उहाँको, अ’दृश्य भगवान प्रतिको अटुट आ’स्थाले उहाँलाई दि;र्घ जिवन मिलेको हो भन्ने ठूलो जमात पनि छ ।त’नाव मानिसको श’त्रु हो, तनावले मानिसको आ¥यू घटाइरहेको हुन्छ, तर उहाँले जस्तो विषम परिस्थितिमा पनि त¥नाव लिनुभएन ।

सायद विना त;नावको जिन्दगीले पनि उहाँलाई दी’र्घ जीवन मिलेको हुनुपर्छ । उहाँ साकाहारी भोजन ग्रहण गर्नुहुन्थ्यो, त्यो पनि दीर्घ जीवनको एक का;रण बन्न सक्छ । विहानै उठ्ने नुहाउने गर्दा तथा पूजा पाठ गर्दा आ¥त्मवि’श्वासले आयू बढाउन म’द्धत गर्न सक्छ भन्ने उदाहरण पनि बन्नुभएको थियो उहाँ । कामलाई पूजा स म्झनु हुन्थ्यो उहाँ, एकै छिन पनि उहाँ काम नगरी बस्नै सक्नुहुन्न थियो एक सय ४ वर्षसम्म ।१ सय ४ बर्षको हुँदा, परिवारले हँसिया लु काइदिँदा पनि उहाँ खोजेर लु’केर बारीमा पसेर घाँस का’ट्नु हुन्थ्यो । नरि वलको पत्ताबाट कु’च्चो बनाउन उहाँ मा’हिर हुनुहुन्थ्यो ।

बारीमा भएका करीव आधा दर्जन नरिवलका बोटबाट दैनिक रुपमा झर्ने पत्ताबाट कुच्चो बनाउनु हुन्थो उहाँ एक सय ४ वर्षको हुँदा सम्म । त्यसपछि श रीर केही कमजोर भएपछि परिवारकै आ’ग्रहमा काम धन्दा छो’ड्नुभयो । एकसय ५ वर्षसम्म दैनिक विहान उठेर उहाँ नुहाएर करीव दुई घण्टा पूजा कर्ममा ला’ग्नुहुन्थ्यो । चियाको पारखी उहाँ दही महि भनेपछि हु’रुक्कै हुनुहु’न्थ्यो । लामो समय गोठाले जीवन वि’ताउनु भएका उहाँ हरियो बाँसमा चा’मल हा’लेर त्यो ढुँ’ङ्ग्रो सेकेर भात प’काएर खाने गर्नुहु’न्थ्यो, त्यो पनि दीर्घ जी’वनको मा’ध्यम हुनसक्छ ।

ध्यूँ कु’इनुबाट चुहिनु पथ्यो उहाँले खाना खाँदा । आफू शा’काहारी भएपनि मां’सहारीलाई क’हिल्यै फरक नजरले हुर्नु भएन भन्नुहु¥न्थ्यो ‘मनले जे माग्छ त्यो खाउ तर अरुलाई असर नपु¥याउ, समयले सबैलाई स’दबुद्धि दिन्छ ।’होचो कदको भएपनि ज’स्तो सुकै रुख चडेर घाँ’स झा’रेर बस्तुलाई खु’वाउनु हु’न्थ्यो उहाँ, त्यतिवेला ब’ढेमानको रु’ख च’ड्न सक्नुहुन्छ भनेर कसैले सोधे भने निय’मित ज’वाफ उहाँको यस्तो हुन्थ्यो ‘यो रुख भेदबाटनै पलाएको छैन र ? अनि किन नसक्नु ?’लौरोको स’हारा क’हिल्यै नलिनुभएका उहाँलाई बु’ढ्यौलीमा कसैले लौरो उपहार दियो भने ‘लैजा तँलाई नै काम लाग्छ’ भन्नुहुन्थ्यो ।

राणाहरुको शासन भोगेका भुक्त भोगी उहाँले राणा, राजा र गणतन्त्रको स्वाद र अनुभव म’ज्जाले चाख्नुभयो । राजनीतिमा भाई जयनारायणको चासो र सकृयता भएपनि उहाँले परिवारका खुसीका लागि जीवन व्यतित गर्नुभयो । कम्युनिष्ट आ’न्दोलनमा आफ्नो र भाईका छोराछोरी होमिरहँदा उहाँ सदैव भन्नुहुन्थ्यो ‘राजनीतिले आनन्द दिनसक्नुपर्छ, राजनीति गर्नेले आप्नो भन्दा पनि कसका लागि गरिएको हो त्यो कहिल्यै भुल्नु’हुन्न ।’ राजनीति गर्नेले जनतालाई धोका दिन नहुने बताउने गर्नुभएका उहाँले राणा शासन, राजाहरु र गणतन्त्र नेपाल हाँक्ने कुनै नेतृत्व प्रति आफ्नो गु’नासो नभएको बताउने गर्नुहुन्थ्यो ।

होचो क’दको भएपनि उहाँ साहसिक हु’नुहु’न्थ्यो कान्छी छोरी विष्णुकुमारी ३÷४ वर्षकी हुँदा सुतेकै ठाउँबाट बाघले लगेपछि बा’घलाई लखेटेको लखेटै उसको मुखबाट छोरी खोसेर ल्याउनु भएको थियो । बाघको दाँ’तले र’क्ताम्मे भएकी छोरीलाई घर ल्याएर लामो समय सम्म उपचार गरेर बचाउनु भयो, छोरी विष्णुकुमारी यतिवेला अर्जुनधारा नगरपालिकाको साधुटारमा जीवन यापन गरि’रहनु भएको छ । बढेमानको रुखमा २ मिटर लामो खा’गो (माहुरी स’मूहकै महपार्ने ) ले घार लगाएको देखेपछि उहाँले त्यस खागोको घारबाट मह का’ड्ने आँट गर्नुभएको थियो कुनै बेला ।

त्यती बेला मह त का¥ड्न सक्नुभयो तर खागोको खिलले टाउको सेतै भएको थियो । केही दिन ज्वरो आएपनि दुईसय बढी खागोले चि¥ल्दा पनि उहाँ तन्दुरुस्त हुनुभयो । केटाकेटीमा च’कचक गर्दा उहाँका मामाले टु’प्पीनै उखेलेका घटना नाती नातिनीलाई सुनाउँदा उहाँ गज्जवले हाँ’स्नुहु’न्थ्यो । बीस पच्चीस माउ गाई, भैँसी एक्लै पालेर ठूलो ढुं’ङ्ग्रोमा दुध ल्याएर पाथीका पाथी ध्यू बनाउनु हुन्थ्यो । इलामको सूर्योदय नगरपालिका (साविक पञ्चकन्या मलिम) बाट खेती गर्न झापा २०१४ सालमा झ र्नुभएका उहाँले झापाको बुद्धशान्ति–१ लाई कर्मथलो बनाउनु भयो ।

मेहनती, कुनै पनि रो गले नसताईकन जीवनको १०७ वसन्त पूजा गर्नु भएका हरिप्रसाद वाग्लेको गत माघ २४ गते नि’धन भएको छ । स म्भवत उहाँ झापाकै जेष्ठ हुनुभएको परिवारको अु नमान छ । बु द्धशान्ति गाउँपालिका–१ हो क्सेका स्थायी बासिन्दा वा ग्लेको १०७ वर्षको उमेरमा शुक्रवार विहान साढे १० बजे निजी निवासमा बु ढ्यौलीका का¥रण नि’धन भएको हो । अग्रज अभिभावक वा ग्ले मंगलबारदेखि अ’स्वस्थ्य रहनुभएको थियो । उहाँको शुक्रबारै स्था नीय बि रीङ्ग नदिमा अन्तिम दा’हसंस्कार गरिएको छ । इलामको मालिममा बुबा प्रभाखर वा ग्ले र आमा ध नमाया वा ग्लेका जे ठा छोराको रुपमा विक्रम सम्बत् १९७० साल मंसिर ५ गते ज न्मिनुभएका वाग्ले विक्रम सम्बत् २०१४ सालदेखि झापाको बुधबारे बसोबास गर्दै आउनुभएको थियो ।

पाँच छोरा र २ छोरीका ध नी वा ग्लेकी श्रीमती हर्कमायाको विक्रम सम्बत् २०४९ सालमा नि’धन भएको थियो । पाँच छोरा म ध्ये मा इला छोरा चन्द्रप्रसाद, साँइला छोरा भीम र काँइला छोरा नेत्र, जेठा छोराकी कान्छी श्रीमति पुन्यकुमारी गुमाई सक्नुभएका वाग्लेसँग उहाँका का न्छा छोरा वेदप्रसादको परिवार बस्दै आएको थियो ।साहकारी भोजन गर्ने वा ग्लेले जीवनकालको अधिकांस समय खेती किसान र पशुपालनमै बिताउनुभयो । बु ड्यौलीकै का रण उहाँको नि’धन भएको उहाँका का न्छा छोरा बेदप्रसादले बताउनुभयो । -सिधाकुराबाट

Facebook Comments Box
error: Content is protected !!