निर्मला प्र’करणमा अन्ततः दिलीप सिंह बिष्ट नै मुख्य दो’षी ठहर !

1 min read

काठमाडाैं, २७ माघ । प्रहरी प्रधान कार्यालयले क’ञ्चनपुरकी १३ वर्षीया कि शोरी नि’र्मला पन्तको ब¥ला’त्कार र ह¥त्या प्र¥करणमा एआईजी धिरु बस्न्यात ने तृत्वको समितिले बु झाएको प्रतिवेदन खा रेज ग रेको छ । डी आईजी सुरज केसी ने तृत्वमा गठित पु नरावलोकन स मितिको पछि ल्लो प्रतिवेदन स्वी¥कार गर्दै अघि ल्लो प्रतिवेदन खा¥रेज गरेको हो । पछि ल्लो प्रतिवेदनअनुसार ब¥ला¥त्कार र ह¥त्या आ रोपमा प क्राउ परेर छु टेका दिलीप सिंह बिष्ट नै मुख्य अभि युक्त रहेकाले उनीमाथि थप अ नुसन्धान गर्न प्रहरी प्रधान कार्यालयले अ पराध अनुस न्धान विभागमार्फत कञ्चनपुर प्रहरीलाई आइतबार निर्देशन दिएको छ ।

भीमदत्त नगरपालिका–२ (कञ्चनपुर) स्थित खो ल्टीकी पन्तको श¥ व २०७५ साउन ११ गते त्यही नगरपालिकाको वडा नम्बर १८ स्थित निम्बुखेडा खोला किनारको उखुबारीमा फेला परेको थियो । त्यसपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र कञ्चनपुर प्रहरीले घ¥टना अनुसन्धान गर्ने क्रममा भदौ ३ गते बिष्ट प¥क्राउ परेका थिए । तर स्थानीय भी ड र वि भिन्न गैरसरकारी संघसंस्थाका प्रतिवेदनले बिष्ट नि र्दोष रहेको दा बी गर्दै फ साउन खोजिएको आ रोप लगाएका थिए । यो खबर आजको कान्तिपुर दैनिकले छापेको छ

Facebook Comments
error: Content is protected !!