नेपाली कांग्रेसद्वारा तेस्रो पटक संसद बैठक अ’वरोध, अर्को बैठक २८ गते

1 min read

काठमाडौँ माघ २६ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको अ’वरोधका कारण प्रतिनिधिसभाको आजको बैठक पनि स्थगन भएको छ । झण्डै पौने घण्टा ढिला गरी शुरु भएको बैठकको का’रवाही प्रा’रम्भ हुनेबि’त्तिकै काँग्रेसका सां’सदले उ’ठेर वि’रोध जनाएपछि संस’द्को का’मकारवाही अगा’डि बढ्न सकेन । ललिता निवास जग्गा प्रकरणमा काँग्रेस संसदीय दलका उपनेता विजयकुमार ग’च्छदारवि’रुद्ध अ’ख्तियार दुरुपयोग अ’नुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दा’यर गरेकोलगायत विषयमा काँग्रेसले आज तेस्रो पटक बैठक अव’रुद्ध गरेको हो ।

यसअघि सोही विषयलाई लिएर यही माघ २३ र २४ गते सदन अव’रुद्ध भएको थियो । सभामुख अग्निप्रसाद सा’पकाटाले सदनको कामकारवाहीलाई जीवन्त, चलायमान र प्रभावकारी बनाउन पटक प’टक आ’ग्रह गरे पनि प्रतिपक्षी दलका सां’सदले उभिएर वि’रोध जनाएका थिए । स’भामुखले संवैधानिक व्य’वस्थाबारे अवगत गराउँदै सो विषय अदालतमा गइसकेकाले सं’सद्बाट निरुपण नहुने स्प’ष्ट पार्नुभएको थियो । उहाँले सदनको ओझ, गरिमा र सर्वोच्चतालाई का’यम राख्न प्रमुख प्रतिपक्षी दलको पुनःध्यानाकर्षण गराउनुभएको थियो ।

काँग्रेस सांसदले उभिएर वि’रोध ज’नाइरहँदा काँगेस सांसद दि’लेन्द्रप्रसाद बडूले ललिता निवास प्र’करणमा कसलाई भन्दा पनि कसरी मुद्दा अगाडि ब’ढाइएको हो भन्दै आपत्ति जनाउनुभएको थियो । प्रतिपक्षी दलका सांसदले अवरोध कायम राख्दै गर्दा सत्तापक्षीय दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचेतक शा’न्ता चौधरीले भने नि’यमापत्ति गर्दै सदनको का’रवाहीलाई अगाडि बढाउन माग गर्नुभएको थियो । प्रतिनिधिसभाको अर्को बैठक यही माघ २८ गते अपराह्न १ बजे बस्नेछ ।

Facebook Comments
error: Content is protected !!