कु’टाइ खाने युबती कल्पना चौधरी नभएको खुलसा ,यी रहिछन कु’टाइ खाने युबती !

1 min read

काठमान्डौ , सामाजिक संजालमा भाइरल भिडियोमा कु’टाइ खाने युबती कल्पना चौधरी नभएको पाईएको छ । यस अघि कु’टाई खाने किशोरी मेरो छोरी भएको भन्दै कल्पनाकी आमा रिता चौधरीले दा’बी गरेकी थिइन ।प्राप्त जानकरी अनुसार कु’टाइ खाने युबती दमककी रेबिका बिश्वकर्मा रहेकी छन ।रेबिकको अनुसार यो घ’टना २/३ हप्ता अगाडिको हो ।रेबिकाले आफुलाई कु’ट्ने साथीहरु अफ्नो साथी भएको बताएकी छिन ।रेबिका अनुसार ड्र’ग्स प्रयोग गर्ने र साथि हरुको बिचमा बि’बाद हुदा झ’गडा परेको हो ।

अहिले पनि रेबिकाको आखामा नि’लडाम पाईएको छ ।कु’टाइ खादा आफुलाई निकै पि’डा भएको बताकी छन । आफुले ड्रग्स नखा भनेर साथीलाई सम्झाएको रा सोहि बिषयमा वि’वाद भएको बताएकी छिन ।उनिहरु एउटै रुममा बस्दै आएका थिए रेबिकाको बाबा बिदेस रहेको र आमाले दोश्रो बिहे गरेको बताएकी छिन ।फुपूसंग बस्दै आएकी रेबिका फुपू सामान्य वि’वाद हुदा एक्लै बस्दै आएकि थिइन ।रेबिकाले अब राम्रो संग पढ्ने इच्छा रहेको बताएकी छन ।भिडियोमा देखिए अनुसार एकान्त ठाउमा रेबिकालाइ नि’र्घात कु’टीएको थियो ।

Facebook Comments Box
error: Content is protected !!