विश्वकै अग्लाे कलश बागलुङमा निर्माण हुँदै – सेयर गरौ !

1 min read

बागलुङ । बागलुङको प’ञ्चकोटमा संसारकै अग्लो कलश निर्माण गरिने भएको छ ।पञ्चकोटमा आन्तरिक र बाह्य पर्यटक आउने क्रम शुरु भएसँगै यस्तो अ’भियान शुरू भएको हो ।हिन्दू र बौ’द्ध ध’र्मावलम्बीका लागि प’ञ्चकोटलाई द’र्शनको ग’न्तव्य बनाउने तयारी छ । दुई वर्षअघि बागलुङ नगरपालिका भित्रका ताराजालकोट, राङराङकोट, माझकोट, कारिकोट र संसारकोटमा पूर्वाधार निर्माणसँगै पञ्चकोटको बृ’हत्तर विकासका लागि गु’रुयोजना बनाइएको थियो । यहाँका होटल व्यवसायीका अनुसार मुक्तिनाथ जाने पर्यटक बागलुङमा एक दिन बसेर कालिका र पञ्चकोट घुमेर जाने क्’रम शुरु भइसकेको छ ।

मुक्तिनाथ पि’ठाधीश्वर क’मलनयनाचार्यको अ’गुवाइमा यो अ’भियान शुरु भएको हो । त्यस्तै धार्मिक पर्यटकीय स्थलको प्र’बद्र्धन गरेर आर्थिक उ’न्नतीसँग जो’ड्नु पर्नेमा बागलुङको जैमिनी नगरपालिका–२ दमेकमा आ’योजित एक कार्यक्रमका ब’क्ताहरुले जोड दिएका छन् । पूर्वाधारको बिकास र प्र’चार प्र’सार गर्न सके प्र’सस्त स’म्भावना बोकेका धार्मिक पर्यटकीय स्थलहरु नगरमा रहेको भन्दै ब’क्ताहरुले त्यसतर्फ सबैको ध्यान जानुपर्नेमा जो’ड दिए ।दमेकस्थित पश्चिमा देवता कमल जैसी मन्दिरमा हुने बार्षिक पुजा तथा बिबिध कार्यक्रमलाई स’म्बोधन गर्दै जैमिनी नगर प्रमुख इन्द्रराज पौडेलले सां’कार र संस्कृतिले मानिसलाई अ’नुसाशनमा राख्ने भन्दै त्यसको सं’रक्षणका लागि सबैको दा’यित्व उत्तिकै हुने बताए ।

धार्मिक पर्यटनमार्फत नगरको स’मृद्धिमा स’हयोग पुग्नेगरी यो’जनाहरु बनिरहेको भन्दै पौडेलले सरकारले बनाएका पूर्वाधार सं’रक्षणको दा’यीत्व नागरिकमा हुने बताए । ‘उपयोग गर्ने पनि नागरिकले हो र सं’रक्षण गर्ने काम पनि ना’गरिककै हो’ पौडेलले भने ‘हामीसँग स’म्पदा छन् प्रयोग गरिरहेका छैनौं ।’ उनले सबै धार्मिक तथा प्राकृतिक पर्यटकीय क्षेत्रको उ’पयोगमार्फत आर्थिक उ’पार्जनको बाटोमा लाग्न आ’ग्रह समेत गरे ।गण्डकी प्रदेश सरकार सामाजिक बिकास मन्त्रालयका शाखा अधिकृत प्रकाश ओझाले परापूर्व कालदेखि चलिआएका स’करात्मक सं’स्कारलाई अं’गिकार र न’करात्मक प्र’भाव पर्ने खालका सं’स्कारहरुको प’रिमार्जन गर्नुपर्नेमा जोड दिए ।

Facebook Comments
error: Content is protected !!