बा’लुवाटार जग्गा प्रकरण : १२ पटक मन्त्री भइसकेका विजयकुमार गच्छदारलाई १३ व’र्ष जे’ल स’जाय …

1 min read

काठमाडौँ । अ’ख्तियार ‘दु’रुपयोग अ’नुसन्धान आयोगले बा’लुवाटारको ललिता निवासको ज’ग्गा व्य’क्तिको नाममा दर्ता गर्ने काममा सं’लग्नमाथि का’रबाहीको मा’ग गर्दै मु’द्दा दा’यर गर्न वि’शेष अदालत पुगेको छ । स’यौँ रो’पनी सरकारी ज’ग्गा हि’नामि’ना प्र’करणमा पूर्वउपप्रधानमन्त्री विजयकुमार ग’च्छदारलाई १३ व र्षको जे’ ल स’ जाय मा’ग दा’वि गरिएको छ । ग’च्छदार यसअघि १२ पटक मन्त्री भइसकेका छन् । अ’ख्तियारले मु’द्दा दा’यर गरेसँगै उनको सां सद पद पनि नि’ल म्ब’नमा परेको छ ।

अख्ति’यारले चितवन जिल्ला अदा लतमा का’र्यरत न्यायाधीश वि’नोदकुमार गौतमवि’रुद्ध पनि मु’द्दा दा’यर गरेको छ । भौतिक यो’जना तथा निर्माण मन्त्रालयमा उपसचिवका रूपमा कार्यरत रहेको वेला उनी यो प्र’करणमा संलग्न थिए । ०६६ मा उनी मन्त्रालयको कानुन शाखाको प्र’मुखका रूपमा कार्यरत थिए । त्यतिवेला मन्त्रालयले प्रधानमन्त्रीनिवास विस्तारको नाममा मो’हीलाई ज’ग्गा दिने प्र स्ताव मन्त्रिपरिषदमा लगेको थियो । दीप ब’स्न्यात म’न्त्रालयका सचिव र वि’जयकुमार ग’च्छदार मन्त्री थिए ।

उनीहरूकै यो’जनाअनुसार न’क्कली मो’ही खडा गरी प्रधानमन्त्री निवाससँग जो’डिएको करिब १५ रोपनी जग्गा हि’नामिना भएको थियो । त्यसस’म्बन्धी प्र’स्ताव अघि बढाउने ग’लत राय गौ’तमले दिएकाले उनको स’मेत मिलेमतो रहेको अख्ति’यारको ठहर छ । मालपोत, नापी, गु’ठी र समरजंग क’म्पनीका क’र्मचारीको मि’लेमतोमा ज’ग्गा हि’नामि’ना भएको नि’ष्कर्ष अ’ख्तिया’रको छ । जग्गा ब’कस लिने कर्मचारीका आ’फन्त पनि मु’द्दामा ता’निएका छन् ।

Facebook Comments Box
error: Content is protected !!