साली-भीना का’ण्ड : १ रातले यहाँ सम्म पुर्‍यायो भन्दै भागेका साली-भेना भेटिए” (हेर्नुहोस् भिडियो)

1 min read

काठमाडौँ। घरमा श्री’मती मृ ‘त्युसंग संघर्ष गरिरहेकी छन् । वि’रामी अवस्थामा रहेकी श्रीमतीके स्या’हार गर्न छोडेर श्रीमान कान्छी साली लिएर हराए । यो घटना रोल्पा जिल्लाको रुण्डीगडी गाउँपा’लिका धारापानीको हो । राधिका बुढा र बलबहादुर रावत साली भि’नाजु हुन् । दिदी बि’रामी भएको बेलामा भि’नाजुसंग हिडेकी ब’हिनीले आफ्नो बा’ध्यताबारे अहिले खुलाएकी छन् ।

राधिका कक्षा १० मा पढ्छिन् । बलबहादुर ८ वर्ष देखि स’सुरालीमा बस्दै आएका थिए । उनीहरु घरमा झु’टो बोलेर स्वर्गद्धारी घुम्न गएका थिए । स्वर्गद्धारीमा दिदी सासु थिइन् । राधिकाको ठूलो दिदी उहिँ थिइन् उनले का’न्छी बहिनी र ज्वा’ईलाई संगै देखेपछि दि’दीले गा’ली गरिन् । साली भिनाजुलाई संगै देखेकी दिदीले तिमीहरुका लागि घरमा बास दिन्न नेपालमै बस्न पाउन्नौ भने पछि त्यहाँवाट उनीहरु जंगलमा गएर बास बसे । हेर्नुहोस यो भिडियो

घ’रवाट नि’स्कँदा वि’वाह गर्ने मनस्थिति भने थिएन । तर बाध्यताले अहिले उनीहरु संगै छन् । घरवाट झुटो बोलेर भिनाजुसंग घुम्न गएको थाहा पाएपछि दाईले गा लि गर्छन् भनेर राधिका घर जान सकिनन् । त्यसपछि उनीहरु तुलसीपुरमा गएर एक रात बसे । उनीहरुले गल्ती भएको स्वीकार गरेका छन् । साली डराएर घर जान नमान्दा भि’नाजुले घर जाउ भनेर सम्झा’ए तर राधिका भने डराएर घर जान सकिनन् । उनले भनिन्, भिनाजुले त घर जाउ भन्नुभएको थियो तर डरले म जान सकिन ।

यिनी घर जान नमानेपछि तुल्सीपुरमा बस्नुपर्यो । अहिले उनीहरुलाई स्वर्गद्धारी नगएको भए हुन्थ्यो भन्ने लागेको छ । गल्ती भैहाल्यो । घर परिवारले दागंमा बस्न दिन्नौं भनेपछि उनीहरु अहिले काठमाडौं आ’एका छन् । उनीहरु घर छो’डेर हिड्दा विवाह नै गर्ने मनस्थिति थिएन । राधिकाले साथीसंग घुम्न जाने भनेर घरमा झुटो बोलेकी थिइन् ।

तर भिनाजुसंग गएको थाहा पाएपछि घरमा गाली गर्छन भनेर उनीहरु घर जान नसकेको उनीहरुले बताएका छन् । हाम्रो गल्ती स्वर्गद्धारी जाँ’दा झु’टो बोल्नु हो तर परिवारले तिरस्कार गरेका कारण बाध्यताले भिनाजुसंग नै बस्नुपर्ने अवस्था आएको राधिकाले बताइन् । राधिकाको दिदीलाई ब्रेन ट्यु’मर भएको छ । लामो उपचार पछि पनि उनको स्वा’स्थ्यमा खासै सुधार न’आएका का’रण उनी जि’वनसंग संघर्ष गरिरहेकी छन् । हेर्नुहोस भिडियो :-

Facebook Comments
error: Content is protected !!