टर्कीमा अवतरण गर्न लागेको विमान चिप्लिएर ३ टु’क्रा

1 min read

टर्कीको राजधानी इस्तानबुलमा अवतरण गर्ने क्रममा १८० जना सवार यात्रुबाहक एक विमान धावनमार्गमा चिप्लिएर तीन टुक्रा भएको छ। घ’टनामा तीन जनाको मृ’त्यु हु’नुका साथै १७९ जना घा’इते भएका छन्। द पेगासस एय’रलाइन्सको सो वि’मानमा १७१ या’त्रु र चा’लकदलका ६ जना स’दस्य सवार थिए। देशको पश्चिममा रहेको इ’जमिर प्रान्तबाट आएको सो विमान सबिहा गोकसेन विमानस्थलमा दु’र्घटनाग्र’स्त भएको हो।

बोइङ ७२७ विमान भारी हावा र वर्षाकाबीच विमानस्थलमा अवतरण हुने प्रयासमा थियो। घ’टनापछि विमानस्थल बन्द गरेर अन्य उडानहरूलाई अन्यत्र मो’डिएको थियो। टर्कीका संचारमाध्यमका अनुसार विमानमा सवार अधिकाशं यात्री टर्किस नागरिक हुन् भने जसमा २० जना विदेशी नागरिक रहेका छन्।

‘दुर्भाग्यवशः ख’राब मौ’समका का’रण द पेगासस एयरलाइन्सको जहाज धा’वनमार्गमा टिक्न न’सक्दा ५०-६० मिटर चि’प्लन पुग्यो’, स्ता’नबुलका गभर्नर अलि एरलिकायाले भने। उनका अनुसार विमान धावनमार्गबाहिर करिब ३०-४० मिटरसम्म चि’प्लिएको थियो।यसैगरी त्यहाँ स्वास्थ्यमन्त्री फाहरेट्टिन कोकाले घ’टनामा ३ जनाको मृ’त्यु भएको र १७९ जना घा’इते भएको पुष्टि गरेका छन्। उनले घ’टनामा घा’इते भएको केहीको अव’स्था ग’म्भीर रहेको पनि बताए। हर्नुहोस भिडियो ”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!