बिहे गर्छु भन्दै ६ महिनासम्म सँगै बसेको केटा अ’चानक फ’रार, युवती रु’दै मिडियामा

1 min read

काठमाडौं । फेसवुक म्यासेन्जरमा सामान्य कुराकानी हुन्छ । विस्तारै त्यो सा’मान्य कुराकानी असा’मान्य हुँदै जान्छ । उनीहरु फेसवुक म्यासेन्जरवाट नजिक भएका उनीहरु प्रेममा पु’ग्छन् । भेटघाट हुन्छ र वि’वाह गर्ने भन्दै ६ महिना संगै एउटा कोठामा ब’स्छन् ।तर केही दिन यता उनी आफ्नो दिदीको घर जान भन्दै हि’डेका उनी अ’हिले क’हाँ छन् थाहा छैन ।मनमाया तामागं र भिम सु’वेदीबीचको स’म्बन्धमा यस्ता कहानी भ’एको हो।मनमायाको घर नुवाकोट हो भने भिमको घर उदयपुर भालमन्दी हो। विवाह गर्ने सल्लाहले नै को’ठा लिएर ब’सेका उनीहरुको चि’नजान फेसवुक मार्फत भएको हो ।

जतिवेला फेसवुकमा कु’राकानी हुन्थ्यो भिम विदेशमा थिए । उनी विदेश वहराइनवाट नेपाल आएपछि विवाह गरेर संगै बसेका हुन् । तर उनीहरुको औ’पचारीक वि’वाह भएको कुनै प्र’माण भने छैनन् । सुरुमा भिमले आफु वि’वाहित भएको भनेर मनमायालाई भनेका थिए तर भिमको विवाह भएको रहेनछ ।विवाह भए पनि मेरो श्री’मतीको नि’धन भएको ५ वर्ष भइ’सकेको भनेर भिमले मनमायाले भनेका थिए । अ’हिले २ महिना यता भिमसंग कु’राकानी स’मेत हुन नपाएको म’नमायाले बताइन् । अ’हिले इमोमा पनि आफुलाई ब्ल’क गरेको बताइन् ।

विदेशमा भिमसंगै ब’स्ने साथी उनको फेसवुकमा साथी थिए । उनै सा’थी मा’र्फत भिम म्या’सेन्जरमा चिनजान हुन आएका थिए ।फे’सवुक मा’र्फत चिनजान भएपछि उनीहरुबीच अ’न्य ब्य’वहारीक कुरा हुन थालेपछि प्रेम भएको उनले ब’ताइन् । मनमायाले अ’हिले भने भिमको आ’फुजस्तै अन्य के’टीहरुसंग पनि स’म्पर्क हुने गरेको र आ’फुलाई ज’स्तै ब्य’वहार गर्ने गरेको थाहा पा’एको बताइन् । भिमको लगाउने र ओढ्ने ओ’च्छ्याउने लु’गा धेरै सबै सामान को’ठामै छन् । भिमले आफ्नो श्री’मती भन्दै कोठामा साथीहरु पनि ल्याएका थिए ।सा’थीलाई पनि सबैकुरा थाहा भएको उनको भनाई छ ।

भिमको साथीहरु पनि चि’न्तित भएको मनमायाले बताइन् । साथीहरुले भिमले त्यस्तो गर्लान् भन्ने आफुहरुलाई पनि नलागेको आफुलाई भनेको म’नमायाले ब’ताइन् । अहिले भिम दु’वई पुगेको थाहा पाएको बताइन् । आफुलाई को’ठामा एक्लै छोडेर भिम दु’वई पुगीसकेको थाहा पाएको बताइन् । उनले अब भिमसंग प्र’त्यक्ष भेटेर किन यसरी धो’का दियौ भनेर सोध्न मन लागेको बताइन् । हेर्नुहोस भिडियो कुराकानी ”

Facebook Comments
error: Content is protected !!