बालुवाटार जग्गा प्रकरणमा का’रबाहीबाट यसरी जोगिए विष्णु पौडेल”

1 min read

काठमाडौँ २०७६ माघ २२ गते । बुधबार बालुवाटारको ललितानिवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन उपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित १७५ वि’रुद्ध विशेष अदालतमा भ्र’ष्टाचार मु’द्दा दायर गरेको छ । तर यस प्रकरणमा जोडिएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले भने छु’ट पाएका छन् ।

महासचिव पौडेलका छोरा नविन पौडेलले आफ्ना नामको जग्गा सरकारलाई फि’र्ता गर्ने भएपछि यस प्र’करणमा उनी जोगिएका हुन् । अख्तियार दुरूपयोग अ’नुसन्धान आयोगले ‘मु’द्दा चलाउने भ’एपछि पौडेल र सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीले बालुवाटारको ललिता निवासको जग्गा फि’र्ता गर्ने भएको बताइएको छ । जग्गा सरकारलाई फिर्ता गर्ने भएपछि उनीहरु वि’रुद्ध का’रबाही पनि नगरिने अ’ख्तियारले जनाएको छ।

Facebook Comments
error: Content is protected !!