विज्ञानले पनि मान्छ बच्चाको उत्कृष्ट विकासका लागि हजुरबुवा–हजुरआमा अत्यावश्यक

1 min read

आफ्नो हजुरबुवा–हजुरआमासँग बिताएका पल हाम्रो जीवनको सबैभन्दा अविष्मरणीय पलमध्येको एक हुन्छ । हजुरबुवा–हजुरआमाले कसैको पनि बालापनलाई सुखद बनाउन एउटा म’हत्वपूर्ण भू’मिका नि’भाएका हुन्छन् । जो ब’च्चा आफ्नो ह’जुरबुवा हजुरआमासँगै बस्छन् उनीहरुमा एक भिन्न प्रकराको बु’झाई र एक विशेष प्रकारको समवेदना हुन्छ । य’स्ता ब’च्चा सधैं खुसी, मि’लनसार र आफ्ना सा’मान बाँ’डेर प्रयोग गर्ने कि’सिमका हुन्छन् । उनीहरुमा परिवारमा बस्ने र सबैको भा’वनाको सम्मान गर्ने विशेष कला हुन्छ ।

तर आज जसरी शहर बढिरहेको छ, हाम्रो को’ठा साँ’घुरिँदै छ । यस्तोमा मा’निसहरु ए’क्लै ब’स्न बा’ध्य छन् । अहिले धेरै व्यक्तिको आफ्नो सानो परिवारमा हुन्छ जसमा ह’जुरबुवा–हजुरआमा पा’हुना बनेर आउँछन् । तर वि’ज्ञानले पनि ब’च्चालाई आफ्नो ह’जुरबुवा–ह’जुरआमासँगै रा’ख्नुपर्ने सु’झाउँछ । वि’ज्ञानलाई मा’न्ने हो भने जो ब’च्चा आ’फ्ना ह’जुरबुवा ह’जुरआमासँग ब’स्छन्, उनीहरु ए’क्लै ब’स्ने ब’च्चाभन्दा नि’कै भि’न्न हुन्छन् । यसका पाँच का’रणबारे जानकारी लिऔं ।

बच्चा खुसी र सुरक्षित हुन्छन्ः- यदि आमाबुवा जागिरे छन् र उ’क्त घरमा हजुरबुवा हजुरआमा छन् भने बच्चाको हेरविचारमा आमाबुवाले कुनै चिन्ता लिनुपर्दैन । किनभने तपाईंको आमाबुवाले तपाईंको सन्तानलाई तपाईंले भन्दा राम्रो हेरविचार र लालनपालन गरिरहेका हुन्छन् । हजुरबुवा हजुरआमाले ब’च्चा हु’र्काउन मात्रै स’हयोग गर्दैनन्, सु’रक्षा पनि प्रदान गर्छन् । आजको स’मयमा तपाईं आफ्नो ब’च्चा अरु कसैसँग ए’क्लै छो’ड्न स’क्नुहुन्नँ र यो अव’स्थामा तपाईं आफ्नो आमा–बुवालाई आँ’खा चि’म्लेर वि’श्वास गर्न सक्नुहुन्छ ।

आफ्नो जराबारे थाहा पाएर सिक्छन् धेरै गुणः- जब ब’च्चाले आफ्नो परिवारको इतिहासबारे थाहा पाउँछ र आफ्नो हजुरबुवा हजुरआमाको भावनात्मक कुरा बुझ्ने गर्छ तब बच्चामा कसैसँग पनि भा’वनात्मक सम्बन्ध स्था’पित गर्ने गुण हुन्छ । यसो गर्दा बच्चा आफ्नो हजुरबुवा–हजुरआमाको नजिक मात्रै हुने होइन उनीहरुमा स्नेह, आदर र से’वाजस्ता मानवीय गुण विकसित हुने गर्छ । यसो हुँदा बच्चा निकै लचिलो र परिस्थिती अनुहार रहन सहन गर्न सक्छन् । साथै, बच्चाको दिमाग पनि तेज हुन्छ । उनीहरु अरुको तु’लनामा स्मा’र्ट र परिपक्व पनि दे’खिन्छन् । जब बच्चाले आफ्नो परिवारको इतिहास र कठिनाईबारे थाहा पाउँछ तब उसले मुश्किल अवस्थामा पनि कसरी अघि बढ्ने र आफ्नो ल’डाईं ल’ड्ने भन्नेबारे सिक्ने गर्छ ।

भावनात्मक तरिकाले बलियो हुन्छन्ः- जब ब’च्चाले आफ्नो हजुरबुवा–हजुरआमासँग धेरै समय बिताउँछ तब उसँग कुनै पनि भावनात्मक वा व्यवहारसम्बन्धि समस्यासँग जुध्नका लागि ऊ थप समझदार हुने गर्छ । पछि ठूलो भएपछि यही कुराले उसलाई कुनै पनि तरिकाको आघातको सामना गर्न सक्षम बनाउँछ । अक्सफोर्ड विश्वविद्यालयद्वारा गरिएको एक अध्ययनमा पत्ता लागेअनुसार हजुरबुवा–हजुरआमाको सम्पर्कमा बस्ने बच्चा एक्लोपन, चिन्ता र डिप्रेशनजस्तो समस्याबाट कम पी’डित हुन्छन् । उनीहरुले जस्तो सु’कै परिस्थितीमा पनि बस्न सिक्छ । उनीहरुलाई हरेक मुश्किलको हल निकाल्न आउँछ ।

सिक्छन् नैतिक गुणः- मुख्य रुपमा आमाबुवाको काम भनेको आफ्नो बच्चामा राम्रो संस्कार र नैतिकता पैदा गर्नु हो । उनीहरुलाई सहानुभूति र दया सि’काउने हो । यसमा हजुरबुवा हजुरआमाले ठूलो मद्दत गर्न सक्छन् । हजुरबुवा हजुरआमा विश्वास, प्रेम र सुरुवाती शिक्षाको स्त’म्भका रुपमा का’र्य गर्छन् । उनीहरुले ब’च्चालाई राम्रो कहानी सुनाएरै जीवनमा केही कुरा किन महत्वपूर्ण हुन्छ भनेर सिकाएका हुन्छन् । हजुरबुवा–हजुरआमाको कहानीले ब’च्चालाई ज्ञान दिन्छ । यी ब’च्चाको जीवनमा यस्ता नैतिक कहानीको राम्रो प्रभाव पर्ने गर्छ । तपाईंको बच्चा आफ्नो हजुरबुवा–हजुरआ’माबाट संस्कार र नैतिकता सिकेर एक सु’न्दर, स’मझदार र स’म्मानित व्यक्तिको रुपमा विकसित हुन सक्छ ।

तपाईंका आमा–बुवा पनि खुसी र स्वस्थ हुन्छन्ः- हजुरबुवा ह’जुरआमाको मायाले बा’लब’च्चामात्रै खुसी र स्वस्थ हुने होइन, नाती नातिनासँग बस्न पाउँदा हजुरबुवा हजुरआमाको स्वास्थ्यका लागि पनि निकै फा’इदाजनक मानिन्छ । घरमा बच्चा भएपछि तपाईंको आमाबुवाले पनि एक्लो महसुस गर्दैनन्, उनीहरुलाई खालीपन पनि महसुस हुँदैन । उमेर ब’ढेसँगै आमाबुवा डिप्रेशन र बिर्सने बा’नीका शि’कार हुन्छन् । यहाँ याद गर्नुपर्ने कुरा के छ भने यी सबै रोग एक्लोपन र खा’लीपन मह’सुस गर्दा हुन्छ । यस्तोमा तपाईंको ब’च्चासँग बसेर त’पाईंका आमाबुवा पनि खुसी र स्वस्थ हुने गर्छन् । source- रातोपाटीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!