इरानले तो’क्यो सुलेमानीका उ’त्तराधिकारी, लगत्तै अमेरिकाले दियो ठुलो चे’तावनी

काठमाडौँ २०७६ माघ १० गते । इरानले अमेरिकाद्वारा ह’त्या गरिएका कुदस फो’र्स जनरल सुलेमानीको स्था’नमा इस्माईल घ’नीलाई प्रमुख बनाएको छ । सुलेमानीको ह’त्या भएको करिब ३ हप्तामा घनीलाई उक्त जिम्मेवारी दिइएको हो । नियुक्ती पाएलगत्तै घनीले सुलेमानीको बाटोमा हिँडेर उनले छोडेको अधुरो काम पुरा गर्ने वचन दिएका छन् । तर घ¥नीको यो अभिव्य¥क्ति आएलगत्तै अमेरिकाले उनले सुलेमानीकै बाटो प¥च्छ्याए राम्रो नहुने चे¥तावनी दिएको छ ।

घनीले नि’युक्ति पाएलगत्तै दिएको सो अभिव्यक्तिपछि अमेरिकी विशेष दूत ब्रायन हुकले अरबी भा’षाको दैनिक समाचारपत्र अशारक अलअवसाद सँगको प्रतिक्रियामा उनको अभिव्य’क्तिप्रति आ¥क्रोश पोखेका हुन् । समाचारपत्रसँगको कु¥राकानीमा उनले भने, ‘यदि घानीले पनि सुलेमानीको व्यवाहारलाई पछ्याए भने उनको पनि त्यस्तै हालत हुने निश्चित छ ।’

अन्तर्वार्तामा उनले भनेका छन्, ‘राष्ट्रपति ट्रम्पले यसबारे धेरै स्पष्ट गरिसकेका छन्, अमेरिकी जनता वा अमेरिकी हितका लागि निर्णायक जवाफ दिनुपर्ने हुन्छ।’ उनले भने, ‘मलाई ला¥ग्छ, इरानी शा’सनले अब यो बुझ्न था’लिसकेको छकि त्यसले अमेरिकामा अब आ¥क्रमण गर्न सक्दैन। त्यसैले ऊ त्यसबाट टाढा बस्नेछ ।’ इरानी कमाण्डर सुलेमानीको जनवरी ६ मा अमेरिकी से¥नाको आ¥क्रमणमा मृ¥त्यु भएको थियो । उनको मृ¥त्युपछि ती दुई देशबीच त¥नाव जारी छ ।एजेन्सीको सहयोगमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!