सभामुख उम्मेद्वार : अग्नि सापकोटालाई गि’रफ्तार गर्न मागसहित स’र्वोच्चमा मु’द्दा द’र्ता

1 min read

काठमाडाैँ २०७६ माघ १० गते । प्र’तिनिधिसभाको सभामुखका उ’म्मेद्वार तथा नेपाल क’म्युनिस्ट पार्टी (नेकपा)का नेता अ’ग्नि सा’पकोटावि’रुद्ध सर्वोच्च अ’दालतमा मु’द्दा दर्ता भएको छ । ‘क’र्तव्य ज्या’न’ मुद्दाको अभियोग लागेका व्य’क्तिलाई स’भामुख बनाउन लागिएको भन्दै प्रक्रिया त’त्काल स्थ’गित गर्नका लागि अ’न्तरिम आ’देशकाे मा’गसहित अ’दालतमा मु’द्दा दर्ता गरिएको हो ।

वरिष्ठ अ’धिवक्ता दिनेश त्रिपाठीले आ’ज स’र्वोच्च अदालतमा रिट दा’यर गरेका हुन् । उनले क’र्तव्य ज्या’न मु’द्दाका अ’भियु’क्त रहेका सा’पको’टालाई गि’रफ्तार गरी न्यायलयमा उपस्थित गराउने आदेश जारी गर्न पनि मा’गदा’बी गरेका छन् । माघ १२ गते दिउँसो ३ बजे बस्ने प्रतिनिधिसभाको बैठकबाट सापकोटालाई निर्वि’रोध रुपमा स’भामुखमा च’यन भएको घो’षणा गर्ने कार्यसूची छ । यद्यपि, वरिष्ठ अ’धिवक्ता त्रि’पाठीले संसदको प्र’क्रियाभन्दा अ’गाडि नै सा’पकोटालाई स’भामुख चयन गर्ने प्रक्रिया स्थ’गित गर्न अन्तरिम आदेशको मा’गदा’बी गरेका हुन् ।

विगतमा सा’पकोटावि’रुद्ध का’भ्रेको छ’त्रबाँ’सका अर्जुन लामाको ह’त्या’मा सं’लग्न भएको आ’रोप ला’गेकाे थियाे । १७ वैशाख २०६२ मा ‘माओवादी का’र्यकताको अ’पहरणमा परेका’ भनिएका लामाको २ महिनापछि का’भ्रेकै बु’ढाखानीको चारकिल्ला भन्ने ठाउँमा श’व फे’ला परेको थियो । मृ’तक ला’माकी श्री’मती पू’र्णमाया लामाले ७ मंसिर २०६९ मा सा’पको’टासहितका मा’ओवादी नेता का’र्यकर्तावि’रुद्ध क’र्तव्य ज्या’न मु’द्दा दा’यर गरेकी थिइन् ।

Facebook Comments Box
error: Content is protected !!