चीनले कोरोना भा’इरसका विरामी ब’चाउन एक सातामै हजार शै’य्याको अस्पताल बनाउँदै

नागरिकको स्वास्थ्य प्रति कति सं’वेदनशील छ चिनिया सरकार भनेर हेर्न विगत केहिदिन देखि महामारीकै रुपमा फैलिदै गइरहेको कोरोना भाइरस रो’क्ने प्रयास र विरामीलाइ गरिएको संरक्षणबाट प्रष्ट थाहा हुन्छ। कोरोना भा’इरसका का¥रण वि’रामी परेकाहरुबाट अन्य व्यक्तिमा सजिलै रोग नाफैलीयोस भन्दै चीनले वुहान रा¥ज्यमा एक सा’तामै एक हजार शै’य्याकोको अस्ताल बनाउँदैछ।

जंगली जनावरबाट मानिसमा सरेको कोरोनाभाइरसबाट शुक्रबारसम्म चीनमा २५ जनाको मृ’त्यु भएको छ। चीनमा शुक्रबारसम्ममा आठ स’यभन्दा बढी भाइरसबाट संक्रमित भएका सरकारी अधिकारीले जनाएका छन्। चीनको केन्द्रमा रहेको वुहान रा’ज्यमा धेरै सं’क्रमित छन्। स’रकारले वु’हान राज्यमा यो भा’इरस अघिल्लो वर्षको अ’न्त्यतिरबाट फै’लिन था’लेको वि’श्‍वास गरेको छ। चिनियाँ संचार माध्यमलाई उ¥द्धृत गर्दै सिएनबिसीले जनाएअनुसार अ’स्पताल श’हरको बा’हिरी भागमा निर्माण गर्न लागिएको हो।

कामदारहरू छु¥ट्टी मनाउने ब’गैँचाको ताल वरपर अ’स्पताल निर्माण गर्न लागिएको हो। अस्पताल नि’र्माणका लागि स्था’नीय कामदार ख’टिइसकेका सकेका छन्। अ’स्पताल निर्माणका लागि ३५ डिगर र १० बुल्डोजर बिहीबार राति नै पुगिसकेका छन्। नि’र्माणाधीन अ’स्पतालमा कोरोनाभाइरस सं¥क्रमितहरूको उप¥चारका लागि आवश्यक सम्पूर्ण सुविधा हुने छ। यो ठाउँमा अस्पताल बनाउन लागत भने धेरै लाग्ने बताइएको छ।

नेपालमा सतर्क रहन आग्रह :
चीनबाट सुरु भएको कोरोना भाइरस अहिले नेपालसम्म पुगिसकेको छ । हङकङ, थाइल्याण्ड लगायतका देशहरुमा तीव्र रुपले फैलिइरहेको छ । पछिल्लो तथ्यांकअनुसार कोरोनाबाट मृ त्यु हुनेको संख्या २६ पुगेको छ । यद्यपि वि’श्व स्वा’स्थ्य संगठनले हा’ललाई स्वा’स्थ्य इ’मर्जेन्सी लागू गरिसकेको छैन । चीनको वु’हानमा देखिएको नयाँ को’रोना भा¥इरस सर्पबाट मा’निसमा सरेको पे’किङ्ग जर्नल अफ मेडिकल भाईरोलोजीमा अ’नुसन्धान प्रकाशित भएको छ । यो त”थ्य सा’र्वजानिक भएसँगै आफू अ’चम्ममा परेको बताउँछन् डा’क्टर शेर बहादुर पुन । ‘यो भाइरसबारे धेरै त’थ्यहरु आइसकेको छैन।

अहिले आएका त’थ्यहरु अच’म्ममा पार्ने खालका छन्’ डाक्टर पुन भन्छन्, ‘एकदम आ’क्रमक रुपमा फैलिएकाले अहिले केही भन्न सकिने अव’स्था छैन ।’ चिनमा तिन करोड नागरिकलाइ विभिन्न सहरमा यात्रा गर्न प्रतिबन्ध ल’गाईएको छ। जनावरबाट सर्ने भ’निएको यो भा’इरस अहिले मा’निसबाट मा’निसलाई स’र्ने भनिएको छ । डा’क्टर पुन भ’न्छन्, ‘यो भा’इरस डर¥लाग्दोसँग फै’लिएको छ, त्यसैले हामी पनि स’तर्क र’हनुको वि’कल्प छै’न ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!