काठमाडौँ। सत्तारूढ दल नेकपाका स्थायी कमिटी स’दस्य लिलामणि पो’खरेलले एम’सीसीका बिप’क्षमा बो’ल्नेहरुको र’कम दिएर मु’ख थुन्ने काम भ’इरहेको ब’ताएका छन् । काठमाडौंका सोल्टी हो’टलमा अ’घोषित ए’मसीसीको का’र्यालय र’हेको र त्य’हाँबा’ट मु’ख थु’न्ने काम भएको उनले आ’रोप ल’गाएका छन् । सो’ल्टी दर’वारबाट एमसीसीको का’र्यालय च’लिरहेको छ, त्यहाँबाट एमसीसीका बि’रुद्ध बो’ल्नेहरुको मुख थुनिन थालेको छ’ बुधवार पुष्पलाल मित्रता केन्द्रले आयोजना गरेको सी जिनपिङ द गभरनेन्स’ अफ चाइना पु’स्तकको वि’मोचन का’र्यक्रममा पो’खरेलले भने ‘एमसीसी बि’रोधीहरुको मुख थु’न्नकै’ लागि क’रिव १८ अर्ब रकम खर्च गरिएको सू’चना छ ।’
एमसीसी परियोजनाका बिरोधमा लामो समयदेखि आफ्नो बिचार राख्दै आएका पोखरेलले एमसीसी राष्ट्रघाती परियोजना भएको दावी गरेका छन् । ‘ए’मसीसीसँग नेपालका कुनै आ’न्तरिक का’नुन बा’धक भए ति का’नुनहरु स्वतः खा’रेज हुने नि’यम छ’ पोखरेलले भने ‘एमसीसी परियोजना नेपालका कुन प्रो’जेक्टमा खर्च हुँ’दैछ, त्यसको डि’पीआर मलाई कसैले दिन सक्छ ।’ उनले डिपीआर नै अर्बाै बजेट भित्र्याउनु खोज्नुमै खोट रहेको टिप्पणी गरे ।
एमसीसी लागु भए अमेरिकी नागरिक नेपाल आउने र उनीहरुले ज’घन्य अ’पराध गरे नेपालको का’नुन अनुसार का’रवाही गर्न नपाउने अर्काे ख’तरना’क स’र्त रहेको पो’खरेलले दा’वी गरे । उनले जतिसुकै रा’म्रो चर्चा ग’रिएपछि एमसीसी इन्डोप्यासेफिक रणनीतिको अंग भएको बताए । ‘एमसीसी इण्डो प्यासेफिक रणनीतिको अंग भएको कुरा मैले भ’निरहनु प’र्दैन । यो कुरा अमेरिकाका दुई पूर्वमन्त्री र राजदूतले बताइन स’केका छन् ।’ एमसीसी प’रियोजना भा’रतले पनि लागू गरेको तर भारतसँग कुनै पनि सर्त नराखिएको पोखरेलले बताए । ‘भारतमा १८ खर्ब भ’न्दा बढीका परियोजना स’ञ्चालनमा छन् तर त्यहाँ कुनैपनि सर्तहरु राखिएका छैनन्’ पोखरेलले भने ।
चिनियाँ रा’ष्ट्रपति सी जि’नपिङले नेपालसँग रेलको क’नेक्टीभिटी जोड्ने घोषणा गरिसकेका छन् । चिनियाँ रेल नेपाल आउन नदिन एमसीसी नेपालमा लागू गर्न लागिएको बताए । ‘तपाईहरु हेर्नुहोस, जहाँबाट चि’नियाँ रेल नेपाल आउने हो र लुम्बिनीसम्म पुग्ने हो, त्यही स्थानमा बि’द्युतको ट्रा’न्समिटर लाइन तान्न थालिएको छ’ पोखरेलले भने ‘एमसीसी ला’गू भए चि’नियाँ रेल नेपाल आउन कठिन छ ।सत्तारूढ दल नेकपाका स्था’यी कमिटी स’दस्य लिलामणि पोखरेलले भने” ।