आइतबार सुनको मूल्य ह्वात्तै घट्याे

काठमाडौं, २२ भदौ : आज अर्थात आइतबार सुनको मूल्या ह्वात्तै घटेकाे छ । आइतबार सुन तोलाको ५ सय र चाँदी प्रतितोला १५ रुपैयाले घटेको हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला, तेजाबी सुन र चाँदीको मूल्यमा उच्च गि’रावट आएको हाे ।स्थानीय बजारमा आइतबार छापावाला सुनको मूल्य ७१ हजार ५ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।याे साल आजसम्मकै उच्च विन्दुमा पुगेकाे सुनकाे भाउ विस्तारै ओरालो लाग्ने क्रममा छ ।शुक्रबार छापावाला सुन प्रतितोला ७२ हजारमा कारोबार भएको थियो । शुक्रबार पनि छापावाल सुन प्रतितोला १ हजार ४ सय रुपैयाँले घटेको थियो । त्यस्तै तेजाबी सुनको मूल्य ७१ हजार २ सय कायम भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!