धनगढीबाट गरहना र नगद धन समप्ति कुम्ल्याएर अर्कै केटा सँग श्रीमती फ’रार पि’डित श्रीमान रु’दै मिडियामा

1 min read

धनगडी। बाजुराको त्रिवेणी नगरपालिका वडा नम्बर ३ का गोरखबहादुर शाही धनगढीमा नास्ता पसल सञ्चालन गर्दै आएका थिए। २०५० सालमा भारतमा दु¥र्घटनामा परी ए’उटा खु¥ट्टा गु’माएका शाही धनगढी उपमहानगरपालिका वडा नम्बर ३ को मिलनचौकमा नास्ता पसल सञ्चालन गर्दै आएका थिए। २०६४ सालमा अछामको सेलगाउँबाट पारिवारिक सहमतीमै विवाह गरेका शाहीकी श्रीमती अर्चनादेवी शाहीको २०७० सालमा मृ¥त्यु भयो। दु’र्घटनामा खु’ट्टा गुमाएका शाहीकी जेठी श्रीमती बि¥तेपछि दुई छोरा र एक छोरी बेसहारा बनेका थिए। उनीहरुको पालनपोषणकै लागी पनि शाहीले स¥हाराको आवश्यकता प¥यो।

बाजुरामै सानो व्या’पार व्यवसाय गर्दै आएका शाहीले दोश्रो विवाह गरे र कान्छी श्रीमती ल्या’एर धनगढी आए। उनकी का’न्छी श्रीमती रेखा (नाम परिवर्तन) बाट पनि एउटा छोरा छ। जेठो श्रीमतीबाट ११ वर्षीय र ७ वर्षीय दुई छोरा र ९ वर्षीया एक छोरी छन् भने कान्छीबाट छ वर्षीय छोरा मात्रै। आ’पसी सल्लाहमा ना’स्ता पसल ठिकै चलेको थियो। तर गत २६ पुसमा उनले अकल्पनीय परस्थितीको सामना गर्नुप¥यो।

२६ पुसमा शाही द’म्पत्ती नियमित जस्तै हो’टलमा काम गरिरहेका थिए। उनको पसलमा सधै आउने बझाङ घर भई धनगढीमा बस्दै आएका सिंह थरका यु¥वकको समूह आयो। ना’स्ता गरेर फर्किएका सिंह सा’झपख फेरी पसलमा आईपुगे। अबेर सम्म पसलमै बि’ताएका सिंहले शाही द’म्पत्तीलाई घर जान रा’ती भईसकेकाले हो’टलमै ब’स्न दिन आग्रह गरे। शा’¥हीकै श्रीमती रेखाले युवकको बसाईको प्र¥बन्ध मिलाउन स’किने उनलाई सु’झाईन्। श्री’मतीको आ’ग्रह स्वी’कार गर्दै उनले ठाउँ अ’भाव हुँ’दाहुँदै पनि सिंहलाई आ’फूसंगै सु’ताए। शाहीकी श्रीमती ‘भु’ईमा ओ’छ्यान ल’गाएर सु’तिन भने उनीहरु दु’वै काठमा सुते।

मध्यरातमा शा’ही सु’तीसकेको मौ’का छो’पेर युवक उनकी श्रीमतीको ओ’छ्यानमा सु¥त्न पुगे। उ’क्त कुरा शा’हीले थाहा पाएपछि यु’वकसंग भ’नाभन च’ल्यो र उनी राती नै शाही द¥म्पत्तीको को’ठाबाट बा¥हिरिए। उक्त कुरा स्थानीयले समेत थाहा पाएपछि श्रीमतीलाई स¥म्झाई बुझाई गरी बिहान नियमित का’मकाजमा दु’वैजना लागे।

तर सिंहले भने शा’हीकी श्री’मतीलाई भगाएर लगे। श्रीमती सहित ग¥रगहना र पैँसा पनि लगेपछि वि’चल्ली दु’र्घ¥टनामा परी खु’ट्टा गु’माएका गोरख बहादुर शाहीकी श्रीमतीले ग’रगहना र पैँ’सा पनि ल¥गेपछि परिवारको विचल्ली भएको छ। कान्छी श्री’मतीबाट भएको छोरा समेत गरी चार छोराछोरी पालनपो¥षण गर्नुपर्ने बा¥ध्यता शाहीको काधमा छ।

तर आधा तो¥ला सुन सहित पसल र बैँ¥कमा ज¥म्मा गरेको डेढ लाख पनि लगेपछि उनी छोराछोरीको पढाई र पालनपोषणको खर्च कसरी जुटाउने भन्नेमा चिन्तित छन्। आफैमा अ¥पाङगता भएका शा¥हीका छो¥राछोरी पनि उमेरले सानै छन्। श्रीमतीको सहारामा ना’स्ता सञ्चालन गरिएको ना’स्ता पसलबाट आवश्यक पर्ने खर्चको जोहो गर्दै आएका शाही आफैमा असहाय भएकाले स’मस्यामा छन्। हेर्नुहोस दिनेश FM संगको कुराकानी भिडियो :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!