मन्त्रालयले बाडेको अ’त्याधुनिक एम्बुलेन्स नेपालगञ्जबाट आउदै गर्दा ग’म्भीर दु’र्घटनामा

1 min read

धनगढी,९ माघ । सामाजिक विकास मन्त्रालयले अ’त्याधु’निक भनेर बाडेको एम्बुलेन्स बि’रामीलाई ने’पालगञ्ज पु¥याएर फ¥र्किदै गरेको अ¥वस्थामा डोटीको बुडरमा ग’म्भीर दु’र्घटनामा परेको छ । चालक मु’स्किलले जो’गिएपनि ए’म्बुलेन्स भने न’राम्ररी क्ष’तिग्र’स्त भएको छ । एम्बुलेन्सको अगाडिको भा’ग पूर्ण रुपमा क्ष’ति भ’एको छ । प्रहरीका अनुसार ब’झाङको छविस पाथिभेरा गाँउपालिकाको म’टेला स्वास्थ्य चौकीको सु प प्र ०१००१ झ ३४८ नम्बरको ए’म्बुलेन्स जोरायल गाँउपालिका वडा नम्बर २ बुडर बजार नजिकै मोडमा मंगलवार साँझ दु’र्घटना भएको हो ।

ईप्रका बुडरका प्रमुख प्रहरी नायव निरिक्षक कर्ण रौलेले बझाङबाट कोहलपुर बि’रामी पु¥याएर फर्किदै गरेको एम्बुलेन्स दु¥र्घटनामा परेको बताए । बुडरबाट म¥र्मत लागि ल्याएको ए¥म्बुलेन्सको तस्वीर लिन धनगढी बो¥राडाडीस्थित सिप्रदी टे«डिङको सर्भिस सेन्टर पुगेका सञ्चारकर्मीहरुलाई त्यहाँका कर्मचारीले त’स्वीर लिन दिएनन । उक्त ए’म्बुलेन्स आज दिउसो बु’डरबाट धनगढी ल्याइएको हो ।

चालकहरुले सा’माजिक विकास मन्त्रालयले अ¥त्याधुनिक भनेर बाडेको ए¥म्बुलेन्स एक पां¥ग्रे भएको, ब्रेक न¥लाग्ने, ओ¥रालोमा अत्यन्त ता¥तिने, पट्टा’वाला भएकोले उफ्रिने लगायतका स¥मस्याहरु भएको ब’ताएका थिए । संयुक्त एम्बुलेन्स चालक संघका सुदूर पश्चिम प्रदेश अध्यक्ष लक्ष्मण सिंहले उ¥क्त ए¥म्बुलेन्स चलाउनु बि¥रामी र चा’लकका लागि अ¥त्यन्त जो¥खिमपूर्ण भएकोले सुदूरपश्चिमका चालकहरुले नचलाउने बताएका थिए । यद्दपि सामाजिक विकास म’न्त्रालयको द’वावमा चा’लकहरु उ’क्त ए’म्बुलेन्स चलाउन बा¥ध्य भएका छन् ।

Facebook Comments
error: Content is protected !!