गर्लफ्रेण्डलाई लिएर फुटबल हेर्न गएका थिए, श्रीमतीले टिभीमा लाइभ देखेपछि…

काठमाडौं। एक विवाहित व्यक्तिलाई गर्लफ्रेण्डसँग प्रेमालाप गर्दै खेल हेर्नु निकै भारी परेको छ । इक्वेडरका देवेइ एन्ड्रेड नामका ती व्यक्तिले स्टेडियममा बसेर बार्सिलोना र डेलफिनको फुटबल खेल हेरिरहेका थिए । उनकी गर्लफ्रेण्ड उनको छेउमै थिइन् । संसारलाई बिर्सेर बसेका ती व्यक्तिले खेल हेर्ने क्रममा गर्लफ्रेण्डलाई किस गरिरहेका थिए ।

ती व्यक्तिलाई रत्तिभर पत्तो थिएन कि खेल लाइभ कभर गरिरहेका क्यामेराले उनको यो हर्कत पनि कभर गरिरहेका थिए । उनीहरुको ह’र्कत स्टे’डियममा ज’डित ठूला क्रिनसँसै टिभीमा पनि लाइभ प्रसारण भइरहेको थियो । जब देवेइलाई मह’सुस भयो कि उनको भि’डियो लाइभ भइरहेको छ, उनी सचेत भए । तर, त्यतिबेलासम्म ढिलो भइसकेको थियो । उनकी श्री’मतीले घरमा बसेर टिभीमा यही खेल हे’रिरहेकी थिइन् जसले देवेइको चर्तिकला पनि देखिसकेकी थिइन् ।

देवेइको हर्कत देखेपछि उनकी श्रीमती घर छा’डेर गइन् । यो भि’डियो इक्वे’डरसहित वि’श्वभर भा’इरल भइरहेको छ । भिडियो भाइरल भएपछि र श्रीमती घर छाडेर गएपछि देवेइले इन्स्टाग्राममा सार्वजनिक रुपमा एक पोस्ट लेखेर आफ्नो ग’ल्तीको लागि मा’फी मा’ग्दै श्री’मतीलाई घर फ’र्कन आ’ग्रह गरेका छन् । भि’डियो भा’इरल भएपछि र आ’फूमा’थि व्य’ङग्य हुन थालेपछि उनले मा’निसबाट नै ग’ल्ती हुने भन्दै मा’निसहरुलाई यो मु’द्दा छा’ड्न आ’ग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!