सात वर्षको उमेरमा भारतबाट ह:राएका सन्तोषले १२ वर्षपछि आमाबाबु भेटेपछि ..छायो खुशियाली”

बुटवल । “सात “वर्षको उमेरमा भारतको लुधियानाबाट ह;राएका बाँकेका सन्तोषकुमार सुनार १२ वर्षपछि ;परिवारको सम्पर्कमा; आएका छन् । सुनारलाई मंगलबार साँझ जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा परिवारको जि;म्मा लगाइएको छ । भारतस्थित नेपाली दूतावासको समन्वयमा प्रवासी नेपाली मित्र मञ्च र मानव कल्याण मित्र मञ्चको सक्रियतामा २०७५ साउन ५ गते सन्तो’षलाई उ’द्दार गरिएको भ’एपनि ठे’गाना र अ’भि’भावक प’त्ता न’लाग्दा प’रिवारसँग पु’नर्मिलन ग’राउन ‘ढि’लाई भएको थियो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्र’मुख हेमबहादुर था’पाकाअनुसार सन् २०१४ जनवरी २२ मा लखनउमा ११ वर्ष उमेर भएको सन्तो’ष नाम बताउने बालक ‘बे’वारिसे अ’वस्थामा फे’ला पारी भा’रतस्थित विभिन्न बा’लगृह हुँदै रा’जकीय बा’लगृह दे’वरियामा रा’खिएको थि’यो ।त्य’सपछि स’न्तोष, वि’जय तामाङ, राजेश कुमार, सुमितकुमार गरी चार जनालाई पा’रिवारिक पु’नर्मिलनका लागि भार’तस्थित नेपाली दूतावासको सि’फारिससहित मित्र म’ञ्चले जिल्ला प्रहरी कार्यालय रुपन्देही, बालबालिका तथा जेष्ठ नागरिक सहायता केन्द्रमा ल्याएको थियो ।

बा’लकहरुको अ’भिभावक पत्ता नलागेसम्मको लागि अ’स्थायी संरक्षणको लागि चारजना बालकलाई प्रहरी कार्यालय रु’पन्देहीले ति’लोत्तमा नगरपालिका को’टिहवास्थित” नेपाल अवि’नास’ अ’नाथ’ आ’श्रममा पठाएको थियो’ । चार जनामध्ये तीन जनाको अभिभावक पत्ता” लागेपनि सन्तोषको ठेगाना” र अभिभावक पत्ता लाग्न सकेको थिएन । त्यसपछि उ’नलाई बा’लगृहको संरक्षणमा पशुपति मावि कोटिहवामा भर्ना गरी अभिभावक” र ठेगाना खोजी कार्य जारी राखिएको थियो ।

सन्तोषलाई सो’धपुछ गर्ने क्रममा घर दुर्गानगर, कुसुम, झोलुंगेपुलसम्म बताएपछि त्यस क्षेत्रका स्था’नीयसँग स’म्पर्क गर्दा बैजापुर हेल्थ पो’ष्टका कर्मचारी कुविजा कोइरालाले सन्तोष त्यही क्षेत्रको हुन सक्ने अनुमान गरेकी थिइन् । बैजापुर गाउँका अगुवा सन्तोष खड्कासँग बुझ्दा ह’राएको बा’लकका अभि’भावक भा’रतमै रहेको जा’नकारी आ’एपछि २०७६ पुस ६ गते अ’मरबहादुर सुनार र लक्ष्मी सुनार बा’लगृहमा आई आ’फ्नो छो’रा हो भन्ने प’हिचान गरेको प्रहरीको भनाइ छ ।

पा’रिवारिक पुन’र्मिलनको लागि स’न्तोषको ज’न्मदर्ता, नाता प्र’माणित, स्था’नीय तहको सि’फारिस लगा’यतका कागजात प्राप्त भएपछि”. अ’नाथ आ’श्रमका कृष्ण’प्रसाद ज्ञवाली थप जा’नकारी लिन” सन्तोषको घर पुगेको प्रहरीले जनाएको छ । ‘हराएको छोरा भेट्टाउने आशा नै मा’रिसकेका थियौं, तर १२ वर्षपछि पनि छो’रालाई भे’टाउँदा खुशीको सीमा छैन,’ सन्तोषका बुबा अमर सुनारले भने, ‘यतिका” वर्षसम्म छो’राको पीरमा पीडा सहेर बाँच्यौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!