दुबईबाट विवाहको वर्षगाँठ र जन्मदिन मनाउन नेपाल घु’म्न आएका थिए”

1 min read

भारतको केरलाबाट मकवानपुरको दा’मन घुम्न आइपुगेका ३९ वर्षे प्रभिन कृ’ष्णन नायर र उनकी ३४ वर्षीया श्रीमती स’रन्या र उनीहरुका तीन स’न्तान” ९ वर्षे श्री’भद्र, ८ वर्षे आर्च र ७ वर्षे” अभी ना’यरको मृ’त्यु भएको” छ । दा’मनको पा’नोरामा हो’टलमा बा’स बसेका” ८ जना भा’रतीय ना’गरिकलाई अ’चेत अ’वस्था’मा भे’टिएपछि मंगलबार बिहान हे’लिकोप्टरमा उ’द्धार गरी काठ’माडौंस्थित ह्या’म्स अ’स्पतालमा ल्या’इएको थियो” ।

उनीहरुको उप’चारको क्र’ममा मृ’त्यु भएको प्रहरीले बता’एको छ । प्र’भिनका सा’थीहरु र पारिवारिक स्रो’तका अनु’सार प्रभिन नायर र उनकी श्री’मती सा’रान्या बालब’च्चाको ज’न्मदिन र डि’सेम्बरमा परेको वि’वाहको १० औं वर्षगाँठ मनाउन नेपाल आएका थिए । प’रिवारकै मृ’त्यु भएको खबरले दुबई स्थि’त उनका आ’फन्त र साथीभाइ शो’कम’ग्न भएका छन् । प्रभिन मूल रुपमा के’रलाका थिभु’रानान्थानपु’रमका हुन् र उनी विगत ११ वर्षदेखि दु’बईको का’लान्दुर ग्रुप अ’फ क’म्पनिज नामको क’न्ट्र्याक्टिङ क’म्पनीमा कार्यरत थिए ।

उनकी श्रीमतीले को’चीस्थित एर्ना’कुलमबाट स्नातकोत्तर तह उत्तिर्ण गरेको पा’रिवारिक श्रोतले बताएको छ ।‘उनका तीनै स’न्तानको जन्म” जनवरीमा भएको हो । ब’च्चाहरुको जन्म’दिनमा केही दिनको मात्रै फ’रक छ,’ प्रभिनलाई नि’युक्त गर्ने का’लान्दुरले जानकारी दिए । ‘उनी बिहिबार दुब’ईबाट ए’र्नाकुलम पुगेका थिए र शु’क्रबार प’रिवारसहित ने’पाल गएका थिए । उनी श’निबार का’ममा फ’र्कने योज’नामा थिए,’ उनले भने ।

Facebook Comments
error: Content is protected !!