फेरि आज बड्यो सुनको मुल्य ।

1 min read

साताको अन्तिम दिन शुक्रबार सुनको मुल्य बढेको छ । सुनको मूल्य शुक्रबार तोलामा एक सय रुपैयाँले बढेको हो। बिहीबार स्थिर रहेको सुनको मुल्य तोलामा १ सयले बढेर ७४ हजार ८ सय रुपैँया कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार स्थिर रहँदै सुनको भाउ तोलाको ७४ हजार सात सय रुपैयाँ थियो । यस्तै शुक्रबार चाँदी तोलामा पाँच रुपैयाँ बढेर आठ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Facebook Comments Box
error: Content is protected !!