रेशम चौधरीलाई छिट्टै छु’टाउँछु – प्रचण्ड

धनगडी माघ १ गते । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले टीकापुर घ’टनामा दोषी ठहर भएर जे’लमा रहेका रेशम चौधरीलाई छि’ट्टै छुटाइने बताएका छन्। ‘चौधरी फ’रार रहेका बेला प्रधानमन्त्रीको हैसियतमा मैले” उनलाई भारतमा भेटेको र जे’लमा” पनि भेटेको छु” उनले भने, ‘सभामुख र पार्टीलाई भनेर सपथको निर्णय” गराउन भूमिका खेल्ने पनि म हुँ” भन्ने नबिर्सनुहोला।’ माघीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले टीकापुर घ’टनाका झु’टा मु’द्दा खा’रेज गर्नुपर्छ भनेर बहस भइरहेको बताए। उनले भने, ‘केही साथीहरु छु’टेका छन्। रे’शमलागायका साथीहरु छु’ट्न बाँकी छ। छु’टाइन्छ, केही समय प’र्खिनुहोला माघीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै
नेकपा का अध्यक्ष प्रचण्डले भने” ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!