भारतीय प्रहरी पोशाकमै कर्णाली-चिसापानी पुगे

1 min read

टिकापुर २०७६ माघ ०१ गते। खुल्ला सिमानाको फाइदा उठाउँदै भारतीय सु’रक्षाकर्मी पोशाकसहित नेपाल आउने र आफ्ना व्यक्तिगत का’मकारबा’ही तथा गतिविधी गरेर फ’र्कने गरेका छन्। भारतीय सु’रक्षाकर्मी पो’शाक र हतियारसहित अर्को देशमा आउजाउ गर्न नपाइने नि’यम छ। तर भारतीय सु’रक्षाकर्मी खुल्लम खुल्ला नेपालका बिभिन् स्थानमा पो’शाक सहित आयर आयर आफ्नो कामकारबाही गरेर घुमेर जाने गरेको पाइन्छ।

तेस्तै आज ;भारतीय प्रहरी पोशाकमै कैलालीको कर्णाली -चिसापानी घुमेर फर्किएका छन्। नेपालगञ्जको रुपेडीया नाका बाट ९ जना भारतीय प्रहरी पो’शाकमै क’र्णाली पुल हेर्न आएका थिए। कैलालीको चिसापानी पुगेपछि उनीहरुलाई प्रहरीले सा’मान्य सोधपुछ गरेकोमा भारतीय प्र’हरीले घु’म्न आएको प्रतिक्रीया दिएका थिए । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले नेपालमा भ्र’मण बर्ष चलिरहेको था’हा पाएपछि उनीहरु कर्णाली पुल घुम्न आएको जानकारी दिए।

‘रुपेडीया सम्म भारतीय एक मन्त्रीको स्क’टीङमा पुगेका भारतीय प्रहरी क’र्णालीको नाम सुनेपछि नेपाली प्रशासनसंग स’मन्वय गरेरै घुम्न आ’एका हुन्,’ प्रहरी नायव उप’रिक्षक ब’स्नेतले भने, ‘बाटोमा प्रहरी पोशाक बा’हिर जकेट लगाएका थिए। कर्णालीमा फोटो खि’च्दा कतिपयले जकेट खोलेका हुन स’क्छन्।’ उनले ९ जनाको टोली कर्णाली पुल हेरिसकेपछि आजै फर्किएको समेत दा’वी गरे। उनले भारतीय प्रहरीसंग’ ह’तियार’ भने नभेटिएको’ दावी’ गरे। खुल्ला सिमानाको फाइदा उठाउँदै भारतीय सुरक्षाकर्मी पोशाकसहित नेपाल आउने र आफ्ना व्यक्तिगत कामकारबाही तथा गतिविधी गरेर फर्कने गरेका छन्। भारतीय सुरक्षाकर्मी पोशाक र हतियारसहित अर्को देशमा आउजाउ गर्न नपाइने नियम छ।

Facebook Comments
error: Content is protected !!