कुनै पनि हालतमा MCC पारित हुनुपर्छ – सभापति शेर बहादुर देउवा

नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेर बहादुर देउवाले कुनै पनि’ हा’लतमा एमसीसी पा’रित हुनुपर्ने बताएका छन् । बुधवार विराटनगरमा’ सञ्चारकर्मीहरुसँग’ कुरा गर्दै सभापति देउवाले यस्तो बताएका हुन् । एक प्रश्नको’ जवाफमा अहिलेसम्म यति धेरै सहयोग अमेरिकाबाट’ नआएको’ उनको भनाई थियो , उनले ‘कालापानी नेपालको हो’ भनेपछि पार्टीभित्रै वि’वाद बढाइएको गुनासो गरेका छन् । सभापति’ देउवाले नेपाली कांग्रेसको महाधिवेशनको मिति कुनै पनि हा’लतमा नसर्ने स्प’ष्ट पारे ।

सभापति देउवाले पार्टीगत वि’वादका का’रण संसदलाई अनिर्णयको बन्दी बनाउन नहुने बताए । उनले सभामुख छा’न्न नसके आफूहरुले सभामुख’ दिने बताउदै संसदको गतिरोध अ’न्त्यका लागि संसदीय दलको बैठक बोलाउन ला’गिएको र चाँडै नै एउटा निर्णयमा पुग्ने’ जानकारी दिए । सभापति’ देउवाले संवैधानिक रुपमा’ एउटै पार्टीको सभामुख र उपसभामुख हुन न’पाउने भएपनि संविधान वि’परित कार्य भ’इरहेको र यसलाई स’च्याउन आ’ग्रह समेत गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!