संसारकै अग्लो भवन दुबइको बुर्ज खलिफामा चट्याङ पर्यो, यि ब्यक्तिले ७ वर्षदेखि गरेका थिए प्रतिक्षा”

1 min read

काठमाडौं। सन्सारकै अग्लो इमारत दुबईमा रहेको बुर्ज खलिफामा चट्याङ परेको छ् । दुबइमा हालै ठूलो तु’फान का’रण यहाँ ठू’लो वर्षा भयो र धेरै ठाउँमा पानीले जलमग्न भयो रहरको सहर दुबई। तर, यही बीचमा केही यस्तो घ’टना पनि भयो जसको एक व्यक्तिले ७ वर्षदेखि प्र’तिक्षा गरिरहेका थिए । यो दृ’श्य थियो बुर्ज ख’लिफामा च’ट्याङ परेको । यी फोटो ग्राफरले यो अ’द्भूत दृ’श्य क्यामेरामा कै’द गर्न पूरै रात मरुभूमिमा भइरहेको वर्षाको बीचमा एक क्याम्पमा बिताए ताकि फरफेक्ट शट पाउन सकियोस् ।

प्रतिक्षाको फल मिठो हुन्छ । ती फोटोग्राफरले अन्ततः चाहेजस्तो तस्वीर खिच्न सके । यी फोटोग्राफरको नाम हो जोहेब अंजुम । जोहेबले शुक्रबार रा’ती आएको तुफानमा सं’सारको सबैभन्दा अग्लो भवनमा परेको च’ट्याङको तस्वीर खिचे । जोहेब पूरै रात मरुभूमिमा वर्षाको बीचमा एउटा सानो क्या’म्पमा थिए । फोटो खिचेपछि जोहेबले यो फोटोले आफ्नो लागि २०२० को राम्रो सुरुवात गरेको बताए ।

उनले भने ‘मेरो लागि त्यो क्ष’ण निकै मू’ल्यवान थियो जब २७२० फिट अग्लो बुर्ज खलिफाको सबैभन्दा माथिल्लो भागमा च’ट्याङ ठो’क्कियो ।’ जो’हेबको यो तस्वीर बुर्ज खलिफा प्रशासन र दुबइका राजकुमार शेख हमदानले पनि आफ्नो ट्’वीटर ह्या’ण्डलमा शेयर गरेका छन् । जोहेबका अनुसार च’ट्याङ बु’र्ज ख’लिफामा ठो’क्किँदा दु’बइको पूरै आ’काश नी’लो रंगको प्रकाशले रंगिएको थियो । दु’बइका मिडियाका अनुसार १९९६ पछि दुबइसहित यु’एइको कुनै पनि भागमा यति वर्षा भएको थिएन ।

Facebook Comments
error: Content is protected !!