सवारी दुर्घटनामा परि गायक निशान भट्टराईको मृत्यु

सवारी दु’र्घटनामा परि गायक निशान भट्टराईको मृ’त्यु भएको छ। सोमबार का’ठमाडौंको दरबारमार्गमा रहेको एक ‘रे स्टुरेन्टबाट फर्किने क्रममा दु’र्घटना परि घा’इते भएका गायक भ’ट्टराईको वीर अ’स्पतालको ट्रमा सेन्टरमा उपचारकै क्रममा मृ’त्यु भएको हो। उनी दरबारमार्गमा रहेको वान थाई रेस्टुरेन्टमा आफ्नो नि’यमित गायन प्रस्तुति सकेर घर फर्किने क्र’ममा दु’र्घटनामा परेका थिए। ट्राफिक प्रहरी प्रमुख ए’सएसपी भीमप्रसाद ढकालका अनुसार भट्टराईको कार तीनकुनेमा दुर्घटनामा परेको हो। उनी आफैंले च’लाएको गा’डी ती’नकुनेमा पो’लमा ठो’क्किएको थियो। ग’म्भीर अ’वस्थामा उनलाई ट्रमा सेन्टर पु’र्याइएको थियो। उ’पचारका क्र’ममा उनको मृ’त्यु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!