दाजुबहिनी नै मृगौला पी’डित, पैसा नभएर उपचार भएन ! शक्दो शेयर गरि मद्दत गरौँ

1 min read

दैलेखको नौमूले गाउँपालिका–१ तोलीका एकै घरका दाजु र बहिनी मृगौला पी’डित भएका छन्। ३६ वर्षीय दाजु दत्तप्रसाद ढकाल र २१ वर्षीया बहिनी नविना ढकालका दुवै मृगौला पी’डित बनेका हुन्। दुवै दाजु बहिनीको मृगौला पी’डित भएपछि आर्थिक अ’भावमा उपचार हुन सकेको छैन्। नौमुले गाउँपालीका–१ मा रहेको नेपाल आधारभुत बिद्यालय अवलतोलीका शिक्षक रहेका दत्तप्रसाद ढकालले दुई बर्ष अघि दवबै मृगौला फे’ल भएपछि भत्तपुरमा रहेको मानव अंग प्र’त्यारोपण गरेका थिए। उनलाई धर्मपत्नी सिता शर्मा अधिकारीले मृगौला दिएकी थिइन।

२०७२ साल भदौमा ३१ मा आफ्नो मृगौला प्र’त्यारोपण गरेका उनलाई पनु बहिनीको मृगौला फेल भएपछि आर्थिक स’मस्या परेको दाजु दत्तप्रसाद ढकालले बताए। चार महिना अगाडि दुवै मृगौला फे’ल भई हाल काठमाडौं स्थित टिचिङ्ग अस्पतालमा डा’इलोसिस गराई रहेकी २१ वर्षिया नविनालाई मृगौला प्र’त्यारोपणको तयारी गरेपनि आर्थिक अभावका कारण परिवारले उनलको उपचार गर्न स’मस्या भएको बताएको छ। टिचिङ्ग अस्पतालमा अस्पतालमा हप्तामा दुई पटक डा’इलोसिस गर्दै आएका नविनाको दुवै मृगौला प्र’त्यारोपणको लागि करिब २० लाखको हा’राहारीमा रकम आवश्यक रहेको परिवारले कान्छा दाजु नविन ढकालले बताए।

आफै मृगौला प्र’त्यारोपण गरेका दाजु दत्तप्रसाद ढकालले तत्कालको लागि एउटा मात्र मृगौला प्र’त्यारोपणको तयारी गरिएको भएपनि आर्थिक अ’भावका कारण गर्न नसकेको भन्दै सहयोगको या’चना गरेका छन्। उनले भने म आफैपनि मृगौला रो’गी हुँदैहुँदै बहिनीलाई पनि सेम रो’ग भयो आफ्नो त जे’नचेत मृगौला प्र’त्यारोपण गरे बहिनीको लागि आफु संग पैसा नभएको भन्दै सहयोगी मनहरुलाई सहयोग गरिदिन आग्रह गरेका छन्। आर्थिक अवस्था क’मजोर रहेकी नविनाको उपचारमा हालसम्म करिब २ लाखको हा’राहारीमा खर्च भई सकेको छ।

अब मृगौला प्र’त्यारोपण गर्न धेरै रकमको आवश्यकता छ उनका कान्छा दाजु नविन शर्माले भने आफुहरुको क्ष’मताले बहिनीको मृगौला प्र’त्यारोपण गर्न असम्भव भएकाले आर्थिक सहयोग गर्ने मनहरुलाई एनएमवी बैंक सुर्खेत शाखामा दत्तप्रसाद जैसीको खाता नम्वर ०९२२४७००६३८२१४०००००१ जम्मा गर्न आ’ग्रह गरे। दुवै किड्नी फे’ल भएर डा’ईलसिस गराईरहेकी नविना किड्नी फे’र्न पाए नयाँ जीवन पाईने अ’पेक्षामा छिन्। नविनासँगै मा’नसिक रुपमा त’ड्पिरहेका उनका पिता आफ्नो एउटा किड्नी छोरीलाई दिन तयार भएपनि आर्थिक अ’भावकै कारण मृगौला प्र’त्यारोपण हुन सकेको छैन्।

Facebook Comments
error: Content is protected !!