दु’बईमा भारी वर्षाका कारण दुबई वि’मानस्थल डु’बानमा !

1 min read

दुबई । युएईको दुबईस्थित अल “मकतूम इन्टरनेशनल “विमानस्थल डु’बानमा परेको छ । दु’बईमा भारी वर्षाका का’रण सो विमानस्थलमा त्यो अवस्था” आएको हो । गएको १२ घ’ण्टादेखि त्यो अ’वस्था रहेको र कैयौं “मानिस त्यहाँ फ’सेकोमा करिब ३०० भारतीय नागरिक मात्रै भएको “जनाइएको छ । दु’बई वि’मानस्थल विश्वकै व्य’स्त वि’मानस्थलमा पर्छ । शनिबार भारी वर्षा र बाढी आएपछि वि’मानका कैयौं उ’डानमा ढि’लाइ वा रद्ध गरिएको थियो ।

कतिपय वि’मानले रु’ट ब’दलेका थिए । समाचार एजेन्सी रोयटर्सका अनुसार कैयौं उ’डान १२ देखि १४ घण्टा ढि’ला भएका थिए । सोसल मि’डियामा हालिएका “भिडियोमा सो वि’मानस्थलमा पानी नै पानी देखिन्छ । त्यहाँ रहेका थुप्रै यात्रुलाई अर्को उडान लिनुपर्ने भए पनि “पानीका का’रण उडान अ’वरुद्ध भ’एका छन् । “प्रशासनका तर्फबाट एड’भाइजरी जारी गरेर “भारी वर्षाले उ’डान प्रभावित भए पनि या’त्रुका लागि वै’कल्पिक उ’पाय अ’पनाउन लागिएको “जनाइएको छ । (बीबीसी)

Facebook Comments
error: Content is protected !!