दिलिप प्र’करण : फलामको रडले घो’चेर खोलामा सु’ताइयो अनि टिपरले टा’उकोमा कि’चेर मा’रियो (भिडियो हेर्नुस्)

1 min read

धनुषाको मिथिला नगरपालिका-५ श्रीपुरस्थित नदी उ’त्खननको वि’रोध गर्दा भ’एको दिलिप महतोको ह’त्या प्र’करणका अ’भियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ। प्रहरीका अनुसार अ’भियुक्तहरुले पहिले फलामको लि’भरले दाहिने कोखमा घो’चेर घा’इते बनाएर अन्तिममा टिपरले टा’उकोमा कि’चेर ह’त्या गरेको खुलेको छ। घ’टनामा सं’लग्न चा’रजनालाई प्रहरीले श’निबार सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक रमेश बस्नेतका अनुसार अभियुक्तहरुले दि’लिपको को’खामा फलामले घो’चेर ग’म्भीर घा’इते बनाएपछि टिपरले टाउकोमा कि’चेर ह’त्या गरेको बताएका छन्।

उनले घ’टनामा सं’लग्न क्रसर उद्योग संचालकसहित चारजनालाई प’क्राउ गरी का’रबाही अगाडि बढाइएको जानकारी दिए । ‘घ’टनाको अनुसन्धान” हुँदैछ’, उनले भने, ‘सं’लगन सबैलाई का’नुनी दा’यरमा ल्याएरै छाड्छौं।’ ह’त्यामा सं’लग्न चुरियामाई बालुवा प्र’शोधन केन्द्र नामक क्रसर उद्योग सं’चालक बिपिन महतो, टिपर चालक मुनिन्द्र महतो, युवक रोशन यादव र लो’डर चालक जितेन्द्र कुमार महतोलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। टिपर चालक र लो’डर चालक महतोले क्रसर सं’चालकको नि’र्देशनमा दिलिपलाई कि’चेर ह’त्या गरेको प्रहरी अनुसन्धानबाट खु’लेको छ । – भिडियो हेर्नुहोस:

मृ’तक दिलिपलाई बो’लाएर लगेको भनिएका रोशनको पनि क्रसर संचालकसँग ‘क’नेक्सन’ देखिएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ। शुक्रवार” विहान २६ वर्षीय दिलिपलाई घर नजिकैको औरही खोलामा” यो’जनावद्ध ढं’गले ह’त्या गरिएको थियो । यो घ’टनामा इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक” रामकुमार यादब र वडाध्यक्ष” श्यामबाबु यादवको सं’लग्नता रहेको दा’बी पी’डित परिवारले गरेका छन् । घ’टनास्थलमै दिलिपको मृ’त्यू भएको अवस्थामा मु’चुल्कासमेत न’उठाई ह’तार-हतार जनकपुर अस्पताल लगिएकाले उनीहरुमाथि पनि शं’का गरिएको हो।

तर प्रहरीले “यसबारे केही पनि बोल्न मानेका छैन” । घ’टनाको ३६ घण्टापछि शनिबार साँझ पीडित प’रिवारले दि’लिपको श’व बुझेका छन्। प्रादेशिक अस्पताल अस्पताल जनकपुरमा पो’ष्टमार्टमपछि पी’डित प’रिवारले श’व बुझेर घर ल’गेका हुन् । घ’टना ग’म्भीर प्रकृतिको भएकाले” तीन चिकित्सकले तीन घण्टा” ल’गाएर पो’ष्टमार्टम गरेका थिए। प्रहरीले मुचुल्का” गलत” बनाएको भन्दै पी’डित परिवारले श’व बु’झ्न अ’स्वीकार गरेका थिए। पी’डित प’रिवारको चि’त्त बुझ्ने गरी मु’चुल्का बनेको विवरण प्रहरीले देखाएपछि श’व बुझ्न तयार भएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!