पोखरामा जीप दुर्घ’टना एकको मृ’त्यु, २ जना घा’इते

1 min read

पोखरामा जीप प’ल्टिदा एकजनाको मृ’त्यु भएको छ भने अन्य २ जना सा’मान्य घा’इते भएका छन । दुर्घ’टनामा स्या’ङजा आँ’धिखोला गा’उँपालिका १ दरौं सिरुबारी घर भई पोखरा १४ चा’उथे बस्ने १७ वर्षका ल’क्ष्मण भनिने मनबहादुर सुनारको मृ’त्यु भएको प्रह’रीले जनाएको छ। दु’र्घटनामा घा’इते उनको पो’खरा स्वा’स्थ्य विज्ञान प्र’तिष्ठान (पश्चि’माञ्चल क्षेत्रीय अ’स्पताल) पोखरामा उ’पचार गर्दैगर्दा मृ’त्यु भएको हो। पोखरा १३ आ’र्वास्थित था’पाको चौतारा नजिकै का’हुँखोलातर्फ आ’उँदै गरेको कु’खुराको दा’ना बो’क्ने ग २ च ९८५ नम्बरको जी’प स’निबार अ’नियन्त्रित भएर प’ल्टिएको हो।

Facebook Comments
error: Content is protected !!