गहना लु’ट्न बुहारीद्रा’रा सा’सूको वि”भत्स ह:त्या (हेर्नुहोस् भिडियो)

1 min read

गुल्मी । पुस १७ गते साँझ करिब साढे ५ बजे । ‘मलाई न’मार, गुहार ! गुहार !’ इस्मा गाउँपालिका ३ दर्लामचौर तल्लो सिम्पाटाकी ४० बर्षिय मसुरा नेपालीले यी दुई शब्द सुनिन् । उनले सुनेका यी शब्द अरु कसैका नभई ७६ बर्षिय कौशिला विकको थियो । उनी हतारिदैँ” छिमेकी विकको घरमा पुगिन् । । अनुहार र टा’उकोमा चो’ट । उनको मन भा’ववि’हा’ल भयो । म’सुराले स’बभ’न्दा पहिले घरभित्र रहेकी का’न्छी बु’हारी देविलाई बो’लाईन् । त्यसपछि गाउँका सबै मा’न्छे ज’म्मा भए । यो खबर राजधानी दैनिकमा ।

गो’ठमा गोरु फु’केको र गोरु बान्ने ठाउँप’छाडी उनी ल’डेकोले केहिले गोरुले हा’नेर ल’डेको अक्कल गरे । तर धेरैले यो कुरा पत्याएनन् । मसुराको उपचार तम्घासमा सम्भव नभएपछि पाल्पा रिफर गरियो । पा’ल्पामा पनि उपचार सम्भव नभएपछि बुटबल रिफर ग¥र्यो । तर बुटबल लैजाने रकम अभाव भयो । परिवारले कौ’शिलालाई पुन त’म्घास ल्या’ए । अन्तत भा’डा उ’ठाएर भएपनि बुटबल लै’जाने भनियो तर कौशिलाको ज्या’न गयो । ‘चि’च्याएको सुनेपछि म आए, अ’वस्थामा ल’ड्नु’भएको थियो ।’ म’सुराले भनिन्, ‘गो’रुले हा’नेको भनेपनि अ’वस्था त्यस्तो थिएन ।’

यसरी भयो ह{त्या:
सोहि दिन दिउसोँ त’त्कालिन घाइते र हाल मृ’तक भनिएकी कौशिलाकी आफ्नै कान्छी बुहारी देवी र जेठाजुकी कान्छी बुहारी लक्ष्मीले सासु कौशिलाको ह त्या गर्ने र गहना लु ट्ने योजना बनाउछन् । योजनाअनुसार लक्ष्मीले गोरु फुकाईन् र चि’र्प’ट दा’उरो लिएर लुकेर बसिन् । देवीले गोरु फुकेको जानकारी सासुलाई गराउछिन् । फुकेको गोरु समाउन कौशिला जाँदा चि र्पट दाउराले हा नेर भुँइमा लगाउछिन् ।

देवीले चाँहि कोहि मानिस आउलाकी भनेर बाटोतिर हेर्छिन । कोहि नआएपछि उनीहरुलाई पनि ‘गहना लु’ ट्ने समय मिल्यो । अनि बुलाकी, मडाउरी’ लगायतका गहना दुवै मिलेर लु’ट्छन् । कौशिलाको ज्या न गएको ठहरपछि लक्ष्मी’ आफ्नै घरतिर लाग्छिन् भने देवी थाहा नपाएझै गरी घरभित्र बस्छिन् । अन्तत: देवीलाई पनि छिमेकी म’सुराले खबर’ गरेपछि मात्र उनले सासु ल’डेको देखेको नाटक गरेको प्रहरीको बयानमा बताएकी छिन् । हेर्नुहोस यो भिडियो :

Facebook Comments
error: Content is protected !!