दराज प’ल्टिँदा चे’पिएर बालकको दु:खद नि’धन”

1 min read

एजेन्सी। अमेरिकाको क्यालिफोर्नियामा दराज पल्टिँदा कि’चिएर मृ’त्यु भएका एक” बालकका परिवारले ५ अर्ब २३ करोड रुपैयाँ भन्दा धेरै रकम बराबरको क्ष’तिपूर्ति पाएका छन्, उक्त दराज बनाउने कम्पनीबाट । जोसेफ डडेक नामका बालकको सन्” २०१७ मा दराजले कि’चिएर मृ’त्यु भएको थियो । घरमा रहेको दराज” ती बा’लकमाथि प’ल्टिँदा उनको मृ’त्यु भएको थियो” । बालकलाई कि’च्ने उक्त दराज विश्व प्रसिद्ध फर्निचर निर्माता आइकिया कम्पनीले बनाएको दराज हो । सायद कम्पनीले आफ्नो प्रतिष्ठालाई गि’राउन” चाहेन । उसले” आफ्नो उ’त्पादनका का’रण मृ’त्यु भएका” बालकका परिवारलाई ४ करोड ६० लाख डलर क्ष’तिपूर्ति तिर्न राजी भयो ।

अमेरिकाको इतिहासमा यस्तो खाले मृ’त्युमा कुनै पनि कम्पनीले ति’रेको यो अहिलेसम्मकै ठू’लो क्ष’तिपूर्ति रकम भएको बताइएको छ । मृ’तक बच्चाका बुवा क्रेग डडेकका अनुसार ३० इन्च अग्लो उक्त दराजको डिजाइनमै ग’ल्ती रहेको र सोही कारण अ’नायासै प’ल्टिएर आफ्नो बच्चाको ज्’यान लिएको बताए । उनका अनुसार” आइकिया कम्पनीका दराजहरु यसरी प’ल्टिँदा बालबालिकाहरु” घा’इते भएका घ’टना” अ’न्यत्र पनि रहेका छन्” । मृ’तकका परिवारलाई ४ करोड ६० लाख अमेरिकी डलर क्ष’तिपूर्ति” दिनेगरी मि’लापत्र गरिएको आइकिया कम्पनीका प्रवक्ताले पुष्टि गरेका” छन् । साथै आइकियाले दु’र्घटनाप्रति मा’फी’ पनि मा’गेको छ । म’रेको गएको’ मानिस पैसाले न’फर्किने भएता” पनि परिवार तथा यसमा सं’लग्न सबैका खातिर यो स’म्झौता गरिएको आइकियाका प्रवक्ताको भनाइ छ” ।’

Facebook Comments
error: Content is protected !!