उपप्रधानमन्त्री पोखरेल सवार हेलिकोप्टर पाल्पामा आ’कस्मिक अ’वतरण

1 min read

काठमाडौं। उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल सवार नेपाली सेनाको हेलिकोप्टर पाल्पाको तानसेनमा आ’कस्मिक अवतरण गरिएको छ । काठमाडौंबाट रुपन्देहीका लागि उडेको मन्त्री पोखरेल सवार हेलिकोप्टर मौ’सममा ख’राबी आ’एपछि पाल्पाको तानसेनमा आ’कस्मिक अ’वतरण गरिएको हो । पा’ल्पाका सहायक सीडीओ लक्ष्मण घिमिरले अपराह्न ५ः३० बजे नेपाली सेनाको हेलिकोप्टर तानसेनमा अवतरण भएको जनाए । मौसममा सुधार नभएपछि मन्त्री पोखरेल तानसेनबाट गा’डी चढेर रुपन्देही गएको उनले जानकारी दिए ।

Facebook Comments
error: Content is protected !!