नयाँ दिल्लीबाट काठमाडौं आएको जेटविमानमा आ’गला’गी

1 min read

काठमाडौं । भारतको नयाँ दिल्लीबाट काठमाडौं आएको जेट एयरको वि’मानमा आ’गला’गी भएको छ । त्रिभूवन अन्तराष्ट्रिय वि’मानस्थलमा ल्याण्ड हुने बे’लामा वि’मानमा चरा ठो’क्किएपछि आ’गला’गी भएको वि’मानस्थलले जनाएको छ ।वि’मानको पछिल्लो भागमा आगो ला’गेका का’रण कुनै मा’नवीय क्षति भने नभएको बताइएको छ । विमा’नबाट धुँ’वाको मु’स्लो नि’स्किएपनि वि’मानस्थलमा सफलतापूर्वक अ’वतरण गराइएको छ ।

Facebook Comments
error: Content is protected !!