आज चन्द्रग्रहण लाग्दै : रातिको १० बजेर २२ मिनेटमा सुरु हुने

1 min read

काठमाडौं २५ पुस । आज चन्द्रग्रहण लाग्ने भएको छ । आज रातको १० बजेर २२ मिनेटको समयमा चन्द्रग्रहण लाग्ने र २ बजेर २७ मिनेटमा’ समाप्त’ हुने छ’ । यो चन्द्रग्रहण एशियाली मुलुक लगाएत युरोप, अफ्रिका र अष्ट्रेलियाबाट पनि’ हेर्न’ सकिने छ भने यसको मुख्य आकर्षण’ रातको १२ बजेर ३० मिनेट जाँदा’ देख्न सकिने’ खगोलविदहरुले जनाएका छन् ।

यो चन्द्रग्रहणका कारण पृथ्वीको मुख्य छाँयाको बाहिरी भाग’ चन्द्रमामा पर्ने छ जसका कारण यसको चमकतामा केही फिकापन हुने बताईएको छ’ । यो चन्द्रग्रहण’ बाहेक सन् २०२० मा मात्रै ६ वटा ग्रहण हुने छ जसमा दुइवटा सूर्यग्रहण, र चारवटा’ चन्द्रग्रहणहरु हुनेछन् । आजको’ चन्द्रग्रहण पछी आगामी’ जुन ५ मा, ५ जुलाई र ३० नोभेम्बरमा सुर्यग्रहण’ लाग्ने खगोलविदहरुको भनाई छ । त्यसैगरी आगामी २१ जुनमा र १४ डिसेम्बरमा सूर्यग्रहण लाग्ने छ । जसमा २६ जुनमा बिश्वभरबाट देखिने सुर्यग्रहण लाग्नेछ ।

Facebook Comments
error: Content is protected !!