अमेरिकाले गर्‍यो इरानसँग बिनासर्त ग’म्भीर वार्ताका लागी प्रस्ताव !

काठमााडौँ, २५ पुस । अमेरिकाले इरानसँग वा¥र्ताका लागि प्र¥स्ताव गरेको छ । केही दिनयता दुई देशबीच त¥नाव चु’लिएको भएपनि अ’मेरिकाले इरानसँग ‘बिनासर्त ग’म्भीर वार्ता’ गर्न तयार रहेको जानकारी संयुक्त राष्ट्रसंघलाई गराएको हो । रा’ष्ट्रसंघलाई पत्र लेख्दै अमेरिकाले इरानसँग वार्ताका लागि प्र’स्ताव गरेको बीबीसीले जनाएको छ । इरानका वरिष्ठ सै¥न्य नेता कासिम सुलेमानीको ह¥त्या गर्नु आ’¥त्मर’क्षाका लागि आ’वश्यक भएको अ’मेरिकाको दा’वी छ ।_ यो समाचार आजको गोरखापत्र दैनिकमा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!