मे’लम्चीको काम चाँ’डो स’म्पन्न गर्न मन्त्री बीना मगरको नि’र्देशन

काठमाडौँ। खानेपानीमन्त्री बीना मगरले मेलम्ची खानेपानी आयोजनाको कामलाई जतिस’क्दो चाँ’डो सम्पन्न गर्न नि’र्देशन दिएकी छिन्। आज म’न्त्रालयमा आ’योजित मेलम्ची खानेपानी आयोजनाको कामको पछिल्लो प्रगति अवस्थाबारे छलफलका क्रममा मन्त्री मगरले सरकारले तोकेअनुसार निर्धारित समायभित्रै मेलम्चीको खा’नेपानी काठमाडौँ ल्याउने गरी का’मलाई ती’व्र ग’तिमा अ’गाडि बढाउन स’म्बन्धित निकायलाई निर्देशन दिएकी हुन्।

मन्त्री मगरले भनिन्, ‘मुहान र सु’रुङसम्बन्धी कामलाई समयमै सम्पन्न गर्नुहोस्, जतिसक्दो चाँडो मेलम्ची आउनुपर्छ, कत्ति पनि ढिला नहोस्।’ छलफलमा खा’नेपानी विकास समितिका कार्यकारी नि’र्देशक तिरेशप्रसाद खत्रीले पछिल्लो समयमा मेलम्ची खानेपानीको काम तीव्रगतिमा अगाडि बढेको जानकारी दिए। उनले करिब ९० प्रतिशत टनेल र ६० प्रतिशत हेड’बक्सको काम सम्पन्न भएको जानकारी दिए। सो आयोजनाअन्तर्गत पहिलो चरणमा दैनिक १७ करोड लिटर पानी काठमाडौँमा आउनेछ। – रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!