अमेरिका र इराकबीच त’नाब : नेपाली शान्ति सेनालाई स’चेत रहन निर्देशन

1 min read

काठमाडौं २०७६ पुष २३ गते । इरान र अमेरिकाबीच त’नाव ब’ढेपछि नेपाली सेनाले राष्ट्रघीय शान्ति मिशन अन्तगर्त इ’राकमा रहेका नेपाली शा’न्ति से’नालाई स’चेत रहन नि’र्देशन दिएको छ। नेपाली से’नाको ज’नसम्पर्क तथा सूचना’ निर्देशानालयले” बुधबार एक वि’ज्ञप्ति जारी गर्दै राष्ट्रसंघको” शान्ति मिशन अन्तरगत इराकको क्रि’कुक र इरबेलमा रहेका नेपाली शान्ति से’नालाई स’चेत रहन निर्देशन दिइएको बताएको ।

स्थानीय समयअनुसार मंगलबार साँझ’ इरानले इराकस्थित’ दुई वटा अ’मेरिकी सै’न्य अ’खडामा क्षे’प्यास्त्र आ’क्रमण गरेपछि बु’धबार ने’पाली से’नाले य’स्तो ‘निर्देशन दि’एको हो। साथै से’नाले इ’राकमा रहेका नेपाली शा’न्ति सेना स’कुशल रहेकोसमेत जानकारी दिएको छ। खा’डी क्षेत्रमा त’नाव ब’ढेपछि अन्य मु’लुक सि’रिया र लेब’नानमा रहेका नेपाली शा’न्ति सेनाका यू’निटहरुलाई पनि स’चेत रहन भ’निएको छ। साथै त्य’हाँको वस्तु’स्थितिबारे सै’निक हे’डक्वाटरसँग स’म्पर्कमा रही जा’नकारी दिन पनि भनिएको छ।

Facebook Comments
error: Content is protected !!