बीबीएलमा सन्दीप लामिछानेको एउटा जुत्तामा भिजिट नेपालको प्रचार, अर्को जुत्तामा आगो निभाउनेलाई सम्मान

1 min read

काठमाण्डौ २०७६ पुष २३ गते । अष्ट्रेलियामा बिग ब्याश लिग (बीबीएल) क्रिकेट खेलिरहेका सन्दीप लामिछानेले नेपाल भ्रमण वर्षको प्र’चार अनौठो तरिकाले ग’रेका छन्। बुधबार सि’ड्नी थण्डर्सवि’रुद्धको खेलमा स’न्दीपले आफ्नो जु’त्तामा भिजिट नेपाल २०२० लेखेका थिए। यस्तै उनले अष्ट्रेलियामा भइरहेको आ’गला’गीलाई पनि समेटेर आफ्नो जु’त्ता र’ङ्ग्याएका छन् ।

सन्दीप आ’बद्ध मेलबर्न स्टार्स क्ल’बले ट्वीट गरेर स’न्दीप लामिछानेले अष्ट्रेलिया आ’गला’गीको लागि स’हयोग र आफ्नो देश नेपालको भ्रमण वर्षको अभियानमा स’मर्थन गरेको जनाएको छ । मेलबर्न स्टा’र्सले गरेको ट्वीटमा सन्दीप लामिछानेले एउटा जु’त्तामा ‘नेपाल भ्रमण वर्ष २०२०’ लेखेका छन् भने अर्को जुत्तामा ‘बुशफायर हिरोज’ लेखेर न’मस्ते गरेका छन् । मेलबर्न स्टार्सले अष्ट्रेलियामा भ’इरहेको आ’गला’गी पी’डितको लागि क्लबको तर्फबाट र खे’लाडीको व्य’क्तिगत तर्फबाट सह’योग संकलन गरिरहेको छ ।

Facebook Comments
error: Content is protected !!