इराकमा रहेका नेपाली भन्छन- इराकीका कुरा सुन्दा अलि ब’ढी नै ख’तरा होला जस्तो छ।

1 min read

बिबिसी , इरान-अमेरिका त’नाव बढ्दा उनीहरूको लडाइको के’न्द्र इराक हुने देखिएका बेला विभिन्न देशहरूले त्यहाँ रहेका आफ्ना ना’गरिकहरूलाई स्व’देश फ’र्काउन थालेका छन्। इराक हेर्ने कुवेतस्थित नेपाली दूतावासले पनि केही नेपालीहरूसँग स’म्पर्क गरेको बताइएको छ। इरानले इराकस्थित अमेरिकी सै’न्य ह’वाई के’न्द्रहरूमा क्षेप्’यास्त्र प्र’हार गरेपछि इराको राजधानी ब’ग्दादको अवस्थाबारे बीबीसी न्यूज नेपालीका विष्णु पोखरेलले त्यहाँको एउटा होटलमा का’र्यरत गोरखाका जीतमान गुरुङसँग गरेको कुराकानी: मेरो घर गोर्खा हो।

म इराक आएको नौ वर्षजति भयो। म ब’ग्दादस्थित एउटा होटलमा काम गर्छु। हाम्रो होटल ब’ग्दादको ग्री’न जो’न (यस क्षे’त्रमा प्राय: दूतावासहरू रहेका छन्) भनिने क्षेत्र नजिकै रहेको छ। यहाँबाट १० मिनेट हिड्दा ग्री’न जोन पुगिन्छ। अहिले स्थि’ति खा’सै गा’ह्रो छैन ।तर गएराति चाहिँ ब’म हा’न्यो भन्ने सुनियो। इराकीहरूले ब’म प’ड्कियो भनिरहेका छन्। अहिले त ठिकै छ तर दुईचार दिनपछि अलि ख’तरै हुन्छ कि भन्ने लाग्छ। म होटल भित्रै भएकाले ब’म प’ड्किएको त सुनिन। ब’ग्दादको स्थि’ति सा’मान्य नै देखिएको छ। यहाँका अमेरिकी सेनाहरू बाहिर नि’स्किएको देखिएको छैन।

सेनाहरू भने थ’पिएका थ’पिएकै छन् भन्ने सुनिन्छ। अहिले इराकी ज’नताहरू ए’कजुट भएका छन्। एकै स्वरमा “अमेरिकीहरूलाई बा’हिर नि’काल्नु पर्छ” भनिरहेका छन्। त्यसैले होला बाहिर जु’लुस रो’किएको छैन। अब दुई/चार दिनमा के हुन्छ हेरौँ। इराकी का कुरा सुन्दा अलि बढी नै ख’तरा होला जस्तो छ। हामीलाई कुवेतस्थित नेपाली दूतावासबाट कल गरिरहनु भएको छ। हुनत यहाँ होटलहरू पनि धैरै सु’किसके। मान्छे आउनै छा’डे। सबै आफ्नो देशमा फ’र्किएर गए। हाम्रो होटलमा पनि ८०-९० वटा कोठाहरू रहेका छन्। पहिले ती सबै भ’रिन्थे। अहिले १५/२० वटामा मात्र मान्छे छन्।

म बसेको क्षे’त्रमा मात्रै डेढ सय भन्दा बढी नेपाली काम गर्छन्। धेरैसँग भिसा र पासपोर्ट पनि हुँदैन। कोही सं’युक्त रा’ष्ट्रसङ्घका नि’योगहरू र कोही अमेरिकी सेनाको आ’धार शि’विरमा पनि काम गर्छन्। सै’न्य शि’विरभित्र फोन च’लाउन पा’इन्न भन्छन् साथी हरू। त्यहाँ काम गर्ने साथीहरूसँग फेसबुकमा कुरा हुन्छ। अहिलेसम्म ब’म प’ड्किने र ब’न्दुक हा’नाहान चाहिँ भएको छैन। इराकी फौ’जले खा’नतलासी लिने काम भने ब’ढाएको छ। पहिले भन्दा धेरै इराकी फौ’ज सडकमा तै’नाथ देखिन्छन्। अहिले बजार र होटल त सु’नासन बनिसके। हामीसँग काम गर्ने र अ’न्यत्र काम गर्ने भारतीयहरूलाई चाहिँ उनीहरूको दूतावासले अ’निवार्य फि’र्ता लाने भनेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!