आजको राशिफल : पौष २२ गते मंगलबार

1 min read

वि.सं.२०७६ साल पौष २२ गते । मंगलबार । ईश्वी सन् २०२० जनवरी’ ०७ तारिख । नेपाल’ संवत् ११४० । परिधावी संवत्सर । दक्षिणायन । हेमन्त’ ऋतु’ । श्रीशाके’ १९४१ । पौष शुक्लपक्ष । तिथि– द्वादशी,४८ घडी ४९ पला,रातको ०२ बजेर’ २९ मिनेट उप्रान्त त्रयोदशी । नक्षत्र’– कृतिका,१७ घडी ४९ पला,दिउसो ०२ बजेर ०५ मिनेट उप्रान्त रोहिणी । योग– शुभ,३७ घडी ४७ पला,बेलुकी १० बजेर ०४ मिनेट उप्रान्त’ शुक्ल’ । करण– बव,दि’उसो ०२ बजेर १५ मिनेट उप्रान्त बालव,रातको ०२ बजेर २९ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–गद योग । चन्द्रराशि–बृष ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)” राजनीति तथा समाजसेवामा’ समय लगानी गर्नेहरुले जनताको गतिलो समर्थन पाउँने तथा पद प्रतिष्ठा पाउँने समय रहेकोछ’ । नयाँ काम गरि मनग्गे आम्दानी’ वढाउँन सकिनेछ’ । व्यापार ‘व्यावसायमा समय’ थोरै दिएपनि ‘मनग्गे आम्दानी हुनेछ । प्रेममा रमाउँन’ चाहनेहरुका लागि समयले साथ’ दिनेछ, भने परिवारका, साथ रहेर मिष्ठान्न, भोजन गर्ने अवसर प्राप्त हुनेछ । आट पराक्रम बढेर, जाने हुनाले जोसिलो, काम गर्ने जागर आउँनेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)” राजनीति तथा समाजसेवा फाप्ने हुनाले, आजको दिन पद, प्राप्तिको, गतिलो, सम्भावना, रहेकोछ । पढाइ लेखाइमा मन जानाले भनेजस्तो नतिजा ल्याउँन, सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने घर, परिवारका सदस्यहरुबिच घनिष्टता बढेर जानेछ । दिगो फइदा, हुने व्यावसायमा, लगानी गरि आम्दानीका, स्रोतहरु थप्न, सकिनेछ । कला तथा साहित्य क्षेत्रमा पनि राम्रो प्रगति हुनेयोग रहेकोछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)” अरुको, काममा समय, बित्ने, तथा अरुको काम, गर्न खोज्दा, आफ्नो, काम थाति रहनेछ । व्यापार व्यावसायमा प्रशस्त समय लगानी गर्दा पनि आम्दानी थोरै हुनेछ भने विदेशमा उत्पादित, सामानको ,व्यापार व्यावसाय फस्टाएर, जानेछ । लामो दुरिको बिदेश, यात्राको, अधिक, सम्भावना रहेकोछ, भने विदेशी, सस्था तथा, नियोगतिर काम पाउने प्रशस्त, सम्भावना रहेकोछ । सामान्य, आँखा स’म्बन्धि स’मस्याले स’ताउन सक्छ, ध्यान, दिनुहोला ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)” घर परिवारमा आत्मियताको भाव, बढ्नेछ भने मित्रताको, बन्धन कसिलो ,भएर जानेछ । प्राकृतिक स्रोत तथा साधनको प्रयोग मार्फन, आम्दानी बढाउँन सकिनेछ । नयाँ प्रकृतिको काम गरि मनग्गे धन आर्जन, गर्न सकिनेछ । पैत्रिक धन तथा सम्पति, परिचालन गरि आम्दानीका, बाटाहरु फराकिला बनाउँन सकिनेछ । पढाइ लेखाइमा, मन जाने हुनाले अरुभन्दा अग्र स्थानमा तपार्ईँको नाम आउँनेछ । माया प्रेममा, सामिप्यता, बढेर जाने योग रहेकोछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)” नोकरीमा अप्ठ्यारो परिस्थितिको सामना गर्नुपर्नेछ भने सहयोग गर्ने कमै भेटिनेछन् । पहिले निर्णय भैसकेका मुद्दाहरु आईलाग्ने हुँदा मानशिक, तनाब बढ्नेछ । सामान्य स्वास्थ्य सम्बन्धि स’मस्या, आउँने हुनाले दैनिक कामकाज गर्न गाह्रो हुनेछ । मायाप्रेममा आफ्नो मा’यालुसँग, म’नमुटाब ब’ढ्नेछ । आफ्नो भ’न्दापनि अरुकै का’मको लागि दि’नभर ब्यस्त रहदा आफ्नो काम थाति रहनेछ । व्यापारमा ‘व्यावसायमा’ लगानी गर्न केहि’ समय पर्खनु उचित हुनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)” अध्ययनको शिलशिलामा’ लामो दुरिको यात्रा गर्न सकिनेछ । धर्म कर्ममा मन जाने हुनाले दिनभर जसो मन शान्त रहनेछ । सरकारि तथा प्रशासनीक’ क्षेत्रमा सेवा प्रभाह गर्नेहरुलाई’ रिजाएरु महत्वपूर्र्ण’ काम दिन सकिनेछ । पढाइ लेखाइमा सुधार भएर जानेछ भने ‘नतिजाको आफैतिर ल्याउँन सकिनेछ । माया प्रेममा’ नजिक हुने समय रहेकोछ’ भने एक अर्कालाई सहयोग’ गर्दै अगाडि बढ्न सकिनेछ । व्यापारमा’ थोरै लगानी र थोरै समय’ दिएपनि मनग्गे नाफा कमाउन सकिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)” हतार’ गर्ने बानिले अनावस्यक’ बि’वादमा फस्ने’ योग रहेको छ । पढाइ’ लेखाइमा अरुभन्दा पछि परेको भा,न हुनेछ भने काम गर्दा ख्याल गर्नुहोला काममा बाधा, तथा दु:ख दिनेहरु सक्रिय, हुनेछन् । मान तथा स’म्मानमा दा’ग ला’ग्न सक्छ, काम गर्दा ध्या’न लिनुहोला । व्याव’सायमा भने जस्तो आम्दानी न’हुने हुनाले दैनिक’ गु’जारा चलाउन हम्मे हम्मे पर्नेछ । आफ्ना’ कमजोरिहरु भरसक लुकाउने प्रयास गर्नुहोला अरुले आलोचना गर्न सक्छन् ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)” व्यावसायिक यात्रा हुने भएपनि गन्तब्यमा पुग्नु अगाबै बिभिन्न स’मस्याहरुको फेस गर्नु पर्नेछ । भौतिक सम्पती तथा सवारी साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला नराम्रा घ’ट्नाहरुको सामना गर्नुपर्नेछ । विलासी’ जीवन जीउन खोज्दा’ पढाइ’ लेखाइ तथा खोज अनुशन्धानको क्षेत्रमा क’मजोर उ’पस्थिति रहनेछ । जीवन सा’थिसँग म’नमुटाब बढ्ने’ हुनाले दैनिक कामगर्न मन जानेछैन । ऋण लाग्ने तथा’ संकटको सामना गर्नुपर्नेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)” खानपानमा’ ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आई उपचार खर्च बढ्ने योग रहेकोछ । ऋण लाग्ने तथा सापटि मागेर दैनिकि गुजार गर्नुपर्ने अवस्था आउनसक्छ । अध्ययन अध्यापनमा मन नजादा अरुभन्दा पछि परिनेछ । प्रेम सम्बन्धमा चिसोपन बढ्नेछ ध्यान दिनुहोला । विवादित बिषयमा सहभागि’ नहुनु होला समय मध्ययम’ रहेकोछ’ । मामा तथा आफन्तसँग म’नमुटाव’ सिर्जना हुनेछ’ । नोकरि तथा बिद्यामा’ हुने प्रतिस्पर्धामा प्रतिष्पर्धिहरु बलिया’ हुन सक्छन ध्यान दिनुहोला ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)” स्वास्थ्य आफ्नै काबुमा रहने हुनाले नयाँनयाँ काम गर्ने जोस जागर बढेर आउनेछ । मायाप्रेम गर्नेहरुले आफ्नो मन परेको मान्छेसँग’ बसेर समय’ व्यातित’ गर्दा खुसी भएको’ महशुस’ गर्नेछन् । रमाईलो यात्राको तय हुने तथा व्यापारबाट’ मनग्गे नाँफा’ कमाउन सकिनेछ । अध्ययन अध्यापनमा अरुलाई पछि पार्दै पुरस्कार’ तथा’ प्रशंसा ‘पत्र जित्न सकिनेछ । आकश्मिक’ धन तथा भौतिक’ सम्पति लाभ हुनेछ भने शेयर’ बजारमा गरेको लगानी फस्टाएर जानेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)” आमा” तथा आमा, सरहका मानिससँग बि’वाद बढ्ने’ योग रहेको छ । सामान्य, छाति सम्बन्धि स’मस्या, आउँन, सक्छ ख्याल गर्नुहोला, । प्रतिश्पर्धिहरुले’ काममा, अ’वरोध पु¥याउन, सक्छन्, ध्यान, दिनुहोला । अध्ययन तथा अध्यापनमा तपार्ईँ आफ्नै का’रणले, पछि पर्नुहुनेछ । व्यापार व्यावसायमा प्र’सस्त’ स’मय दिनु पर्नेछ भने कृषि’ तथा’ पशुपालन व्यावसाय फस्टाएर जानेछ । आ’त्मिय साथि तथा आ’फन्त सँग म’नमुटाब ब’ढ्ने योग रहेकोछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)” दाजुभाई, तथा छिमेकिसँग सामान्य, कुरामा म’नमु’टाव सिर्जना हुनेछ, । छोटो, यात्रा, हुने भएपनि यात्राका क्रममा, बिभिन्न बाधा अवरोधहरुको सामना, गर्नुपर्नेछ । न्यालयबाट हुने न्यायिक निर्णयहरु तपार्ईँको पक्षमा नहुने हुनाले आज मु’द्दा मा’मिलामा सामेल न’हुनुहोला । माया प्रे’ममा धो’का तथा बि’श्वास घा’त हुन सक्छ ध्यान, दिनुहोला । उद्योग तथा व्यावसायमा लगानी, गर्नको लागी, केहि समय पर्ख, हेरको रणनिति, अपनाउनु नै हितकर हुनेछ । / तपाईको दिन शुभ रहोस् । /यूवा ज्योतिषि डिपि भण्डारी

Facebook Comments
error: Content is protected !!