म’हेन्द्र}नगरको हो}टेल’मा यु’वतीमा’थि सा’मुहिक क’रणी !

कञ्चनपुर ,महेन्द्रनगरको होटेलमा म’ध्यरातमा यु’वतीमाथि सा’मुहिक ब’ला’त्कार भएको छ । सुर्खेतकी ३३ बर्षिया म’हिलामाथी होटलका का’मदार र चा’लकले शनिबार सा’मुहि’क ब’लात्कार ग’रेका हुन् । सु’र्खेतदेखि भारत हि’डेकी ति महिलालाई दुई सय रुपैयामा रा’म्रो कोठा मि’लाई’दिन्छु भन्दै गाडीका चा’लकले महेन्द्रनगर बसपार्क स्थित शुभ रो’यल गे’ष्ट हा’उसमा पु’¥याएका थिए ।२०१ नम्बर को’ठामा उ’नीमाथी चा’लक र का’मदारले सा’मुहिक ब’लात्कार गरेपछि पी’डित आफैले आइतबार बिहान प्रहरीको क’न्ट्रोल १०० नम्बरमा फोन गरेर घ’टनाक्रम ब’ताएपछि प्रहरीले युवतीको उ’द्दार गरेको थियो ।

कामका लागि सुर्खेत घरदेखि हि’डेकी ति युवती शनिबार दिउँसो कोहलपुरदेखि महेन्द्रनगर आ’उने सा’र्वजनिक सवारी सा’धनमा च’ढेर आएकी थिईन् ।‘म कोहलपुरदेखि हा’ईसमा च’ढेर आए, ‘पी’डित महिलाले भनिन, ‘मलाई चा’लकले राम्रो स’स्तो मात्र दुई सय रुपैयाका को’ठा दि’लाईदिन्छु भन्दै हो’टलमा लगेर ज’बरज’स्ती गरेको हो ।’ आफुलाई शुरुमा मा’थिल्लो त’लाको एक कोठा देखाईयो, पछि होटेलको एक सानो भाई कामदार आएर यो कोठा प’हिल्यै बु’किङ्ग भएकाले तपाईको कोठा तल छ, भनेपछि मलाई तल २०१ नम्बर कोठामा प’ठाएको बताईन् ।

‘मलाई खाना कोठामा ल्या’ईदियो, ‘उनले भनिन, ‘चालक र होटेलका कामदारले पनि हामीपनि यस्तै सु’त्छौँ भने, नाई भन्न सकिन, आफु सु’तेन उ’नीहरुले ब’लात्कार गरेर सु’ते ।’ आफु त्र’सले रातभरी न’सुतेको उनको दु’खेसो थियो । उ’क्त घ’टनाको वि’षयमा महिला अधिकारकर्मी नारु सिह लगायतले घ’टनाको स’त्यतथ्य छा’नबिन गरेर दो’षि उपर का’र्बाहीको मा’ग अघि सा’रिन । अधिकारकर्मी सिहले म’हिलामा’थी होटेल गे’ष्ट हा’उसमा सा’मुहिक ब’लात्कार हुँदा पनि केही अ’धिकारकर्मीले रकममा मि’लाउन प्र’हरीलाई द’वाव दिएपनि आफुहरुले प्रहरीलाई नि’ष्पक्ष घ’टनाको स’त्यतथ्य छा’नबिन गरेर दो’षि उ’पर का’र्बाहीको मा’ग अघि सा’रिन् ।

पी’डित महिला आफैले आफुमाथी सा’मुहिक ब’लात्कार भएको भन्दै ज’बरजस्तीकरणीमा दुई जना बि’रुद्ध उ’जुरी दिएकी छिन् । चालक रामसिह धामी र होटेलका कामदार तिलक साउद बि’रुद्ध जिल्ला प्रहरी कार्यालयमा उ’जुरी दिएकी हुन् । कञ्चनपुर प्रहरीले घ’टनाको छा’नबिन भईरहेको जनाएको छ ।कञ्चनपुरका प्रहरी प्र’वक्ता रविन्द्र पौ’डेलले पी’डितको उ’जुरी द’र्ता भईसकेको बताए । उनका अनुसार चालक रामसिह धामी प’क्राउ प’रिसकेका छन् । हो’टेल साहु सागर केसीले घ’टनाको स’त्यतथ्य छा’नबिन हुनुपर्ने बताएका छन् ।

क’सैलाई बि’ना कारण मु’द्दा च’लाउन नहुने उनले ब’ताएका छन् ।सहमति वा ज’बरजस्ती के हो, त्यसको ए’किन त’थ्यगत अ’ध्ययन गर्न समेत उनले आ’ग्रह गरेका छन् । आ’ग्रह पु’र्वाग्रह रुपमा होटेलाई नि’साना बनाउने अ’नावश्यक ब’दनाम गराउने प्र’पञ्च भ’ईरहेको भन्दै त्यसतर्फ समेत ध्या’न दिन सम्बन्धीत प’क्षसंग आ’ग्रह गरे। होटेलमा उक्त घ’टना भएपछि स्थानीयले होटलमा यौ’नधन्दा, यौ’नकाण्ड, ब’लात्कार जस्ता घ’टना हुने बु’झेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!