अस्ट्रेलियामा लागेको आगो नि’यन्त्रणभन्दा बाहिर, ५० करोड वन्यजन्तु जलेर मरे

1 min read

अस्ट्रेलियामा गएको तीन महिनादेखि लागेको आगो नियन्त्रणभन्दा बाहिर गएको छ ।भिक्टोरिया राज्य अन्तर्गतको पूर्वी गिप्पस्ल्याण्डमा भएको आ’गलागीका कारण धुँवा, मुस्लो र खरानीले जनजीवन प्’रभावित भएको छ । आगो नियन्त्रणका लागि सक्दो सहयोग र म’द्दत गर्न अपिल गरिएको छ । घना जंगल,झरेका पात, सुकेका रुख तथा ती’व्र वेगको हावाका कारण आगो अ’नियन्त्रित भएको बीबीसीले जनाएको छ । ड’ढेलोका कारण ५० करोड वन्यजन्तुहरु मा’रिएको पर्यावरणविद्हरुले दा’बी गरेका छन् ।उनीहरुले डढेलोका कारण संरक्षित एवं लोपन्मुख वन्यजन्तुहरु वि’नाशको अवस्थामा पुगेको पनि बताएका छन् ।

आ’गलागीमा परेर २४ जनाको ज्या’न गइसकेको छ ।गएको सेप्टेम्बरदेखि सुरु भएको आ’गलागीले अहिलेसम्म १ करोड ४० लाख बढी हेक्टर क्षेत्रफल प्र’भावित भइसकेको छ ।अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले यो आ’गलागी अझै केही महिना नि’यन्त्रणमा लिन नसकिने बताउनु भएको छ ।आगो नि’यन्त्रणका लागि थप ३ हजार सुरक्षाकर्मी ख’टिएका पनि उहाँले बताउनु भएको छ । तटीय क्षेत्रमा भएको आ’गलागीका कारण हजारौँ नागरिक भा’गेर समुद्रको किनारमा श’रण लिन पुगेका छन् । आ’गलागी भएको क्षेत्रको तापक्रम औसतमा ४० डिग्री सेल्सियस रहेको त्यहाँ अधिकारीले बताएका छन् ।

Facebook Comments
error: Content is protected !!