सिरहाका जितेन्द्र कामतीले जिते एनसेल रिचार्ज चमत्कारमा १० लाख रुपैयाँ

काठमाण्डौ – सिरहाका जितेन्द्रकुमार कामतीले एनसेलको ‘रिचार्जमा चमत्कार’ योजना अन्तर्गत पहिलो महिनाको १० लाख नगद पुरस्कार जितेका छन् । दु’र्घटनामा परि विराटनगर नर्सिङ होममा उप’चारत सिरहाका जितेन्द्र कुमार कामतीले एनसेलको ‘रिचार्जमा चमत्कार’ योजनामा १० लाख रुपैयाँ जित्नुभएको छ । उहाँ यस योजनाअन्तर्गत पहिलो महिनाको पुरस्कार जि’त्ने भा’ग्यशाली ग्रा’हक हुनुहुन्छ ।

मङ्सिर ३० गते एपी वान टेलिभिजनबाट प्रत्यक्ष प्र’सारण भएको एक कार्यक्रममार्फत कामती यो योजनाको पहिलो मा’सिक विजेताका रु’पमा छा’निनुभएको हो । बुधबार चर्चित हा’स्य’कलाकार जि’तु नेपालले कामती उ’पचारत अस्पतालमै पुगेर १० लाख रुपैयाँको चेक हस्तान्तरण गरे । आफ्नो ‘कस्टमर लोयल्टी’ कार्यक्रमअन्तर्गत एनसेलले ‘रिचार्जमा चमत्कार’ योजना गएको मङ्सिर १ गतेदेखि सञ्चालन गर्दै आएको छ ।

यस योजनाअन्तर्गत हरेक योग्य ग्राहकले प्रत्येक हप्ता २ लाख रुपैयाँ र प्रत्येक महिना १० लाख रुपैयाँ जित्ने मौका पाउँछन् ।
अस्पतालमा छोराको उपचार खर्च तिर्नका लागि पैसाको खाँचो परेको बेलामा यो नगद पुरस्कार एक ठूलो आश्चर्य र राहतको रुपमा आएको जितेन्द्र कुमार कामतीका बुवा कि’शोर कामतीले बताउनुभयो । ‘छोरा केही दिनमा डि’स्चार्ज हुने आ’शामा छौँ । ‘यो पैसाले केही व्या’पार पनि गर्ने यो’जनामा छौँ’, उहाँले भन्नुभयो ।

यो योजनाको पहिलो ६ हप्तासम्ममा ३० जना भा’ग्यशाली ग्राहकले जनही २ लाख रुपैयाँ जितेका छन् । ती ३० जनामध्ये ९ जना ग्राहकले आ—आफ्नो नगद पुरस्कार ग्र’हण गरिसकेका छन् र २१ जना ग्राहक प्रमाणीकरण प्रक्रियामा रहेका छन् । एनसेलका प्रिपेड र पोस्टपेड सेवाका स’बै ग्रा’हकले ह’प्तामा सय रुपैयाँ वा त्योभन्दा बढीको रिचार्ज गरी साप्ताहिक वा मासिक नगद पुरस्कार जि’त्नका लागि योग्य हुन्छ स’क्छन् । आइतबार देखि शनिबारको सा’प्ताहिक चक्रमा यो योजना सञ्चालन भइरहेको छ र योजनाको प्रत्येक चार हप्ताको’ समापनसँगै त्यस महिनाको एक भा’ग्यशा’ली ग्राहकको पनि घो’षणा गरिनेछ ।

ग्राहकहरुले सय वा त्योभन्दा ब’ढीको रिचार्जमा प्रत्येक सय रुपैयाँ ब’राबरको एक वि’शेष को’ड एस’एमएसमार्फत प्रा’प्त गर्छन् । यसरी प्राप्त हुने प्रत्येक को’डलाई ग्राहकले नगद पुर’स्कार दा’बी गर्नका लागि सुर’क्षित रा’ख्नपर्ने हुन्छ । यस यो’जनाअ’न्तर्गत प्रत्येक हप्ता सो’मबार साँझ ६ः३० बजे एपी वान ‘टेलिभिजनमा प्र’त्यक्ष प्र’सारण र ए’नसेलको फेसबुक पे’जमार्फत पाँच जना भाग्यशाली ग्राहकहरुको घो’षणा हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!