विक्रम सम्वत् खारेज गरौं, ईश्वी सम्वत् लागू गरौं – डा.बाबुराम भट्टराई

काठमाडौँ। पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका संघीय अध्यक्ष डा.बाबुराम भट्टराईले नेपालमा ईस्वी संवतलाई नै आधिकारिक संवत् मान्नुपर्ने सुझाव दिएका छन्। बुधबार बिहान ट्विट गर्दै भट्ट’राईले नेपालमा ई’स्वी संवत् ला’गु नगरे स’मृद्धि र वि’देशी ल’गानीका कुरा व्यर्थ हुने दा’बी गरेका छन्। नेपालमै जन्मेको ‘नेपाल संवत्’ र भारतीय उप’महाद्वीपमा प्र’चलित ‘विक्रम सं’वत्’ लाई नेपालमा सांस्कृ’तिक क्या’लेण्डर मात्रै मान्नु पर्ने धा’रणा राखेका छन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्,
‘यसो गरे कसो होला (नेपालमै जन्मेको ‘नेपाल सम्बत्’ तथा भारतीय उपमहाद्वीपमा प्रचलित ‘विक्रम सम्बत्’लाई सां’स्कृतिक क्यालेण्डर र पश्चिममा जन्मेर अहिले विश्वभर छाएको ‘इस्वी सम्वत्’ लाई प्र’शासनिकर आर्थिक क्या’लेण्डर बनाऊँ, नत्र समृद्धि,विदेशी लगानी,पर्यटनबर्ष इ।सम्धीका गफ मात्रै होलान् है’ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!