संविधान सं’शोधन नगरे मुलुकमा ठुलो ज्वा:लामु’खी वि’स्फो’ट हुन्छ – उपेन्द्र यादव

जनकपुर । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकारले संविधान सं’शोधन नगरे ज्वा’लामु’खी वि’स्फोट हुने चे’तावनी दिएको ‘छन् । सोमबार म’होत्तरीको’ जलेश्वरमा या’दवले संविधान सं’शोधन नगरी सरकार’ अ’गाडी ब’ढे मु’लुकमा ठू’लो वि’स्फोट हु’ने चे’तावनी दिएका हुन् । स’माजवादी युवा संघको पहिलो जिल्ला स’म्मेलनमा अ’ध्यक्ष यादवले भने,

‘ज्वा’लामु’खी भित्रभित्रै ज’लिरहेको हुन्छ’ र एक वि’न्दुमा पुगेपछि’ वि’स्फोट’ हुन्छ । त्यसरी नै म’धेसी र प’हाडका ज’नजाती भि’त्रभित्रै छ’टपटाई रहेको छ । स’मयमै’ न’चेते ठू’लो वि’स्फोट हुन्छ’ ।’ वि’स्फोटमा म’धेसी ज’नताको’ जी’त हुने भ’न्दै यसको लागि म’धेसी ज’नता आ’न्दोलनको लागि त’यार रहन स’मेत उनले’ अपिल गरे ।संविधान सं’शोधन गराउने लक्ष्यका साथ सरकारमा गएको र संविधान सं’शोधन नभएपछि सरकार छा’डेको उनले दावी गरे । उनले अब संसद र सडक संघर्ष गर्ने उ’द्घोष गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!