कस्तो अच्चम : गाउका सबै महिलाको कपाल ७ फिट लामो

प्रायः प्रतेक महिलालाई आफ्नो कपाल लामो होस् भन्ने चाहाना हुन्छ ” , र लामो कपाल बनाउनको लागि सबै काम गर्छन् । कहिले ट्रिमिंग त कहिले स्पा गर्छन् । तर, विश्वको एउटा स्थान छ जहाँ गाउँका सबै महिलाहरुको’ कपाल करिब तीन फिट बाट ७ फिटसम्म लामो छ । वास्तवमा यो ‘गाउँमा भएका जनजाती २०० वर्ष पुराना हुन् । जसमा ६० प्रतिशत महिलाहरु रहेका छन् ।

यहाँ महिए याओ जातिका महिलाहरुको कालो, चमकदार र लामो कपालले पूरै चीनमा अलग पहिचान बनाएको छ’ । यो गाउँका सबैभन्दा छोटो कपाल तीन फिट र लामो ७ फिटको रहेको छ । उक्त ठाँउमा युवतीहरु १८ वर्ष पुग्दा एकपटक कपाल काटिन्छ । यसको मतलब केटी जवान भएको’ र विवाहको लागि तयार भएको’ पुष्टि गरिन्छ’ । त्यसपछि’ उसको कपाल’ कहिले पनि काटिदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!