‘गुट’ बाट ‘फू’ट’ को संघारमा नेपाली कांग्रेस !

काठमाडौं, पुस १३ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस भित्रको आ’न्तरिक वि’वाद थ’प च’र्केको छ । शुक्रबार साँ’झको केन्द्रीय समितिले का’र्यकाल थप गरी म’हाधि’वेशनको कार्यता’लिका तय गरेसँगै पार्टी’मा ‘देखिएको वि’वाद स’तहमै दे’खिएको हो । आफ्नो स’मूहले ब’हिस्का’र गर्दा’गर्दै भएको बै’ठकले नि’यमाव’लीका केही व्य’वस्थास’मेत नि’लम्बन गरी का’र्यकाल थप्ने र महा’धिवेशनको मि’ति तो’क्ने नि’र्णय भएपछि पौडेल पक्ष थप सशंकित भएको छ ।

आफूहरुका मागको बेवास्ता गरेर केन्द्रीय कार्यसमिति अघि बढेपछि त्यसको भोलिपल्ट शनिबार आफ्नो समूहको छुट्टै भेला गरी पौडेल पक्षले केन्द्रीय समितिको नि’र्णय नमान्ने चेतावनी दिएपछि कां’ग्रेस वि’वाद थप ल’म्बने भएको छ । सहमतिको पहल गर्न पटक पटक बैठक स्थगित गरेर पार्टीभित्रै वार्ता टोली बनाएर छलफल गर्दासमेत व्यक्तिगत स्वार्थ हाबी भएपछि स’हमति जु’ट्न सकेको थिएन ।

भातृ सं’स्था नेपाल विद्या’र्थी संघको तद’र्थ समिति कसरी ब’नाउने भन्ने विषयमा नेताहरुबीच सबैभन्दा बढी वि’वाद थियो । त’रुण दलमा पनि नयाँ स’मिति बनाउनुपर्ने पौडेल प’क्षको मा’ग थियो । पौडेल पक्षले सबै विषयमा प्या’केजमा सहमति गरी केन्द्रीय स’मितिको का’र्यकाल नौ म’हिना भन्दा बढी थ’प्न नहुने र आगामी मं’सिरमा केन्द्रीय महा’धिवेशन गर्न मा’ग गरेको थियो ।

तर केन्द्रीय समि’तिले पौ’डेल स’मूहको सबै प्रस्ताव अ’स्वीकार गरी एक वर्ष का’र्यकाल थपेर फा’गुनमा मात्र म’हाधिवेशन गर्ने निर्णय गरिदियो । त’रुण दलको पनि म्याद थप गरि’दियो । जसले गर्दा पौडेल पक्ष थप चि’ढिएको छ । पौडेल प’क्षले केन्द्रीय समितिको निर्णय नै नमान्ने चेतावनी दिएको छ । महामन्त्री डा. शसांक कोइरालाको घरमा बैठक गरी कोइराला र पूर्व महामन्त्री प्रकाशमान ‘सिंहलाई दायाँ बायाँ राखी पौडेलले निर्णय अ’स्वीकार गर्ने बताउँदै निर्णय फिर्ता नभएसम्म देशभर यसबारे बहस चलाएर समानान्तर पार्टीको अभ्यास गर्ने चेतावनी दिएका छन् ।

संस्थापन पक्ष भने निर्णयको ब’चाउमा छ । उ पनि आफ्नो नि’र्णयबाट पछि ह’ट्ने प’क्षमा छैन । तर अ’नुशासनको ड’ण्डा च’लाउने हिम्मत पनि गरेको छैन । २०५९ सालमा शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा पार्टीको विशेष महाधिवेशन माग गरेपछि त’त्कालीन स’भापति गि’रिजाप्रसाद को’इरालाले दे’उवालाई पा’र्टीको सा’धरण स’दस्यसमेत नरहने गरी का’रबाही गरेपछि कांग्रेस फुटेको थियो । लगभग अहिले पनि कांग्रेस भित्रको प’रिस्थिति त्यही बेलाको जस्तै बन्न खोज्दै छ । यद्यपी अहिले पार्टी नै फुटको बहस भने भएको छैन ।

सभापति देउवा प’क्ष भने निर्णय निकट रहेका सहमहामन्त्री डा. प्रकाशशरण महत पार्टी निर्णयप्रति कुनै समूहले असन्तुष्टि गर्नुपर्ने ठाउँ नरहेको भन्दै नि’र्णयबाट कुनै हा’लतमा ब्या’क नहुने बताउँछन् । कतिपयले कांग्रेस भित्रको यो विवाद १४ औं महाधिवेशनमा नेतृत्व हत्याउने रिहर्सलको रुपमा व्याख्या गरेका छन् । तर पार्टी विधि, विधान, अभ्यास र सं’स्कार समेत धु’मिल पारेर नेतृत्वमा स्थापित हुने बाटोले कांग्रेसप्रति भा’वी पुस्ताले कस्तो अपे’क्षा राख्ने भन्ने ग’म्भीर प्र’श्न उठेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!